Date
बिहि, कार्तिक ६, २०८२
Thu, October 23, 2025
Date
बिहि, कार्तिक ६, २०८२
Thu, October 23, 2025

निर्वाचन सफल पार्न सबै...

काठमाडौं,०६ कात्तिक । नेकपा (माओवादी केन्द्र) का सचिवालय सदस्य तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले...

कलैयामा सडक निर्माणका मागसहित...

बारा,०६ कात्तिक ।  बाराका युवाहरूले सदरमुकाम कलैयाको जीर्ण सडक मर्मत तथा पुनर्निर्माणको माग...

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

काठमाडौं,०६ कात्तिक । काठमाडौंको तार्केश्वर नगरपालिका–३ चिसापानी सडकखण्डमा मोटरसाइकल दुर्घटनामा परेका एक युवकको...

ललितपुरमा पेस्तोल र नगदसहित...

ललितपुर,०६ कात्तिक ।  ललितपुर प्रहरीले धापाखेलबाट एक युवकलाई अवैध हतियारसहित पक्राउ गरेको छ।...
HomePhotography

Photography

भारतको छत्तीसगढमा मुठभेड, १० जनाको मृत्यु

नयाँ दिल्ली, ७ मसिर । भारतको छत्तीसगढको नक्सलवादी प्रभावित सुक्मा जिल्लामा भएको...

चाडपर्व मनाएर काठमाडौं...

२४ कात्तिक, काठमाडौं । दसैँ, तिहार, छठ सकिएसँगै काठमाडौं उपत्यका छाडेकाहरू फर्किन थालेका छन् । हिजो आज राजधानी फर्किनेको चापले काठमाडौंको कलंकी, थानकोट, भक्तपुरका...

हेर्नुस् सन्तोष र...

वीरगंज,२४ असोज- वीरगंजको गहवामाई मन्दिरमा बिशेष बिधि पूर्वक फुलपाती भित्रयाइएको छ । पुजाको साइतमै ७ बजेर ११ मिनेटमा पुजा सम्पन्न गरी मन्दिर परिसरमा बिहान...

भान्छा कोठामा पसेको...

२१ असार, काठमाडौं । दाङको घोराही उपमहानगरपालिका–३ स्थित बर्गदुवाका कमल बुढाथोकीको भान्छा कोठामा शुक्रबार बिहान देखिएको विषालु गोमन सर्प । सर्प आहाराको खोजीमा मुसा,...

खुट्टाले लेखेर एसइई...

१७ असार, काठमाडौं । गत बिहीबार प्रकाशित माध्यमिक शिक्षा परीक्षा (एसइई)को परीक्षामा खुट्टाले लेखेर दुई दशमलव ९२ जिपिए ल्याएर उत्तीर्ण पास भएका बाँके राप्तीसोनारी गाउँपालिका...

बीच सडकमै विद्युतको...

सिरहा कमलादेखि सप्तरीको कञ्चनपुरसम्म पूर्व-पश्चिम राजमार्ग अन्तर्गत गोलबजारदेखि पश्चिम धर्मकाँटानजिक बीच सडकमा विद्युतको पोल नहटाइ गरिएको सडक कालोपत्र । नेपाल विद्युत प्राधिकरणले समयमै पोल...

मेसिनबाट मकै दाउनी...

सुनसरीको गढी गाउँपालिकाको सत्तेरझोरामा थ्रेसर मेसिनबाट मकै दाउनी गर्दै किसान । कृषियन्त्रको प्रयोगले किसानको समय र खर्च घटेको छ । तस्बिर : नवीन गड्तौला/रासस

राष्ट्रिय परिचयपत्र बनाउन...

राष्ट्रिय परिचयपत्र बनाउनका लागि जिल्ला प्रशासन कार्यालय महोत्तरी बाहिर बिहान ४ बजेदेखि नै लामबद्ध सेवाग्राही । तस्बिर : सञ्जीतकुमार मण्डल/रासस

आगलागी पीडितको त्रिपालमा...

२१ वैशाख, बरहथवा । सर्लाहीको विष्णु गाउँपालिका-१ बाराउद्योरणस्थित पुर्वी टोलमा बिहीबार भएको आगलागीबाट घर जलेर नष्ट भएपछि चर्को घाममा बयलगाडा मुनी ओत लागेर सुतेका...

हनुमान जन्मोत्सव–शोभायात्रा

हनुमानको जन्मोत्सवको अवसरमा शनिबार वीरगञ्ज बजारमा निकालिएको बृहत् शोभायात्रामा सहभागी भक्तजनहरु ।