भान्छा कोठामा पसेको बिषालु गोमन सर्प

spot_img

२१ असार, काठमाडौं । दाङको घोराही उपमहानगरपालिका–३ स्थित बर्गदुवाका कमल बुढाथोकीको भान्छा कोठामा शुक्रबार बिहान देखिएको विषालु गोमन सर्प । सर्प आहाराको खोजीमा मुसा, कुखुराका अण्डा, चल्ला भएको घरका कोठामा बढी छिर्ने गर्छ । सर्पलाई जीवितै उद्दार गरेर डिभिजन वन कार्यालय घोराहीमा बुझाइएको छ । तस्बिरः कुलदीप न्यौपाने/रासस

spot_img

ताजा अपडेट

लोकप्रिय