चाडपर्व मनाएर काठमाडौं फर्किनेको भीड

spot_img

२४ कात्तिक, काठमाडौं । दसैँ, तिहार, छठ सकिएसँगै काठमाडौं उपत्यका छाडेकाहरू फर्किन थालेका छन् । हिजो आज राजधानी फर्किनेको चापले काठमाडौंको कलंकी, थानकोट, भक्तपुरका नाकामा भिड देखिन थालको छ ।

नेपाल ट्रफिक प्रहरीका अनुसार  चाड  पर्व मनाउँना घर गएकाहरु लगभग  हिजो सम्म ९० प्रतिशत काठमाडौं भित्रिसकेको छन् ।

यस  वर्ष बाढी पहिरोका कारण सडक अवरुद्ध भएपछि पहिलेको बर्ष को तुलनामा कम मान्छेले राजधानी छाडेका थिए। तस्बिर: नेपाल फोटो लाइब्रेरी


spot_img

ताजा अपडेट

लोकप्रिय