Date
शनि, असार २८, २०८२
Sat, July 12, 2025
Date
शनि, असार २८, २०८२
Sat, July 12, 2025

सिमलताल बस दुर्घटनाको एक...

चितवन,२८ असार । नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा दुई बस लेदो र पहिरोसँगै त्रिशूलीमा बगेको...

मधेशमा किसान र सर्वसाधारणको...

जनकपुर,२८ असार । मधेश प्रदेशमा लगातारको खडेरीले कृषि र दैनिक जीवन दुवै प्रभावित...

बैतडीमा जिप दुर्घटना :...

बैतडी,२८ असार । पाटन नगरपालिका–६ स्थित खिपाली मोडमा शनिबार बिहान जिप दुर्घटना हुँदा...

पर्सामा ९ लाखभन्दा बढीको...

बीरगन्ज,२८ असार । सशस्त्र प्रहरीले पर्सा जिल्लामा सञ्चालन गरेको संयुक्त अपरेसनमा करिब ९...
spot_imgspot_imgspot_img
28.3 C
Kathmandu
36.4 C
Birgunj
spot_img
spot_imgspot_imgspot_img

हेर्नुस् सन्तोष र जाबेदको लेंसबाट देखिएको गहवामाईको फूलपाती-फोटो फिचर

spot_img
spot_img

सिफारिस

वीरगंज,२४ असोज- वीरगंजको गहवामाई मन्दिरमा बिशेष बिधि पूर्वक फुलपाती भित्रयाइएको छ । पुजाको साइतमै ७ बजेर ११ मिनेटमा पुजा सम्पन्न गरी मन्दिर परिसरमा बिहान ८ बजेर २८ मिनेटमा मन्दिर मित्र फुलापाती भित्रयाइएको हो ।

- Advertisement -

हरके बर्ष नेपाली सेनाको अगुवाईमा वीरगंजको गहमाई मन्दिरमा फुलपाती भित्रयाईन्छ ।
फुलपाती सहितको डोला गहवामाई मन्दिर परिसरमा पुग्दा संघिय सांसद प्रभु हजरा,वीरगंज महानगरपालिका मेयर राजेशमान सिंह,जिल्ला सुरक्षा समितिका प्रमुख समेत रहेका जिल्ला प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल,पर्साका तीन वटै सुरक्षा निकायका प्रमुखहरु तथा मन्दिरका संचालन समितिका पदाधिकारीहरु,मन्दिरका पुजारी एवं पोरोहितहरुको उपस्थिती रहेको थियो ।

फुलपाती भित्रयाइएसँगै बिधि पूर्वक पुजा सकिए लगतै मन्दिरको मुल ढोका सर्वसधारणहरुको लागि खुल्ला गरिएको थियो । मन्दिर परिसरमा आज दिन भरी महिलाहरुले बिशेष बिधि पूर्वक गर्ने खोइछ भराईको काम गरी रहेका छन् भने मन्दिरमा दशर्न गर्न आउँने भक्तजनहरुको भुइचो रहेको छ ।

- Advertisement -

सप्तमी र अष्ठमी दुई दिन वीरगंजमा दशैंको अवसरमा बिशेष मेला लागदै आएको छ । मेलालाई दृश्टीगत गरी बिशेष सुरक्षा व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक कुमोद ढुङ्गेलले बताउनु भएको छ । मेलाको ट्राफिक व्यवस्थापनको लागि पनि बिशेष उपायहरु अपनाइएको छ । मुख्य सडक भएर जाने गाडीहरुलाई सहायक बाटोबाट जाने व्यवस्था मिलाइएको छ ।

वीरगंजको त्रिभुवन राजपथको मुख्य सडक अन्तर्गत पर्ने लालबंगलादेखि आदर्श नगर चौक सम्म बाटोमै बिशेष मेला लागेको छ ।

Photo : Javed/santosh
Photo : Javed/santosh
Photo : Javed/santosh
Photo : Javed/santosh
Photo : Javed/santosh
Photo : Javed/santosh
Photo : Javed/santosh
Photo : Javed/santosh
Photo : Javed/santosh
Photo : Javed/santosh
Photo : Javed/santosh
Photo : Javed/santosh
Photo : Javed/santosh
Photo : Javed/santosh
Photo : Javed/santosh
Photo : Javed/santosh
Photo : Javed/santosh

 

ताजा समाचार

spot_img

थप समाचार