Homeसूचना प्रविधि

सूचना प्रविधि

फेसबुक भिडियोले जोड्यो टुटेको सम्बन्ध: १८ वर्षपछि हराएका छोरा भेटिए

कञ्चनपुर,०४ वैशाख । प्रविधिको सकारात्मक प्रयोगले असम्भवजस्तै लाग्ने घटना सम्भव बनाएको छ। शुक्लाफाँटा नगरपालिका–१२...

सरकार खानेपानीको दिगो विकास लक्ष्य पूरा गर्न प्रतिबद्ध छ...

काठमाडौँ, २४ मंसिर । सङ्घीय खानेपानीमन्त्री प्रदीप यादवले सन् २०३० सम्म नेपाल सरकारको लक्ष्यअनुसार घर–घरमा स्वच्छ खानेपानी पु¥याउन वर्तमान सरकार प्रयत्नशील रहेको बताएका...

देशैभरका अदालतका मुद्दा याे साताभरी स्थगित

काठमाण्डौं, २४ मंसिर । यो साता देशैभरका अदालतमा पेशी चढेका मुद्दाहरु स्थगित हुने भएका छन् । नेपाल बार एशोसिएशनको ५० औं कार्यकारिणी परिषद्को...

मंगलबार कीर्तिपुरमा सार्वजनिक बिदा

काठमाडौं,२४ मंसिर । कीर्तिपुर नगरपालिकामा मंगलबार सार्वजनिक बिदा दिइएको छ । मंगलबारको दिन कीर्तिपुरमा स्थानीय परम्परा अनुसार सातगाउँले (न्हेगाँ) जात्रा लाग्ने गर्दछ ।...

अमेरिकाको संघीय अदालतले टिकटकको अपिल गर्‍यो खारेज

काठमाडौँ,२३ मंसिर । अमेरिकामा टिकटक प्रतिबन्ध लगाउने वा अमेरिकी कम्पनीलाई बिक्री गर्नेसम्बन्धी अमेरिकी कानूनविरुद्ध सामाजिक सञ्जाल टिकटकले गरेको अपिल संघीय अदालतले खारेज गरेको...

सप्ताहव्यापी विवाहपञ्चमी रामकलेवा विधिसँगै सकियो

जनकपुरधाम, २२ मसिर । रामकलेवा विधिसँगै यस वर्षको सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव सम्पन्न भएको छ । विवाहपछि मिथिलाञ्चलमा मौहक विधि हुन्छ । मौहकमा बेहुलालाई खिर खुवाउने...

युरोपेली उपग्रह बोक्ने रकेट भारतद्वा्रा सफलतापूर्वक प्रक्षेपण

काठमाडौैं, २२ मसिर । भारतको अन्तरिक्ष एजेन्सी र भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले बिहीबार युरोपेली अन्तरिक्ष एजेन्सीको प्रोबा–३ उपग्रहहरू बोकेको पिएसएलभी–५९ रकेट सफलतापूर्वक...

वर्ल्डलिंकमा फिनल्याण्डको सरकारी कम्पनी फिनफण्डको १ करोड युरो लगानी

काठमाडौँ, १३ मसिर । नेपालको इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडमा फिनल्याण्डको सरकारी फण्डिङ कम्पनी फिनफण्डले एक करोड युरो लगानी गरेको छ । बिहीबार...

अब १८ वर्षभन्दा कम उमेरकाले टिकटकमा ब्युटी फिल्टर प्रयोग...

काठमाडौं,१३ मंसिर । विश्वव्यापी रूपमा १ अर्ब प्रयोगकर्ता भएको सामाजिक सञ्जाल प्लेटफर्म टिकटकले किशोर किशोरीको लागि ब्युटी फिल्टर प्रयोग गर्न नदिने भएको छ ।...

प्लास्टिकजन्य फोहर नजलाउन विभागकाे आग्रह

काठमाडौं, १० मसिर । काठमाडौँ उपत्यकालगायतका स्थानमा वायु प्रदूषण बढेको पाइएपछि वातावरण विभागले ठोस तथा प्लास्टिकजन्य फोहर नजलाउन आग्रह गरेको छ । हिउँदयाम लागेपछि...