धनगढी,२५ माघ । कञ्चनपुरको लालझाडी गाउँपालिकामा जङ्गली हात्तीको आक्रमणमा परी एक नाबालिकाको मृत्यु भएको छ भने एक वृद्धा गम्भीर घाइते भएकी छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार, लालझाडी गाउँपालिका वडा नं. ६ ढक्का चानदेवस्थित किसन सिंह साउदको घरमा आइतबार बिहान करिब साढे २ बजे जङ्गली हात्तीले आक्रमण गरेको थियो ।
हात्तीले घरमा आक्रमण गर्न थालेपछि ज्यान जोगाउन घरबाट भाग्ने क्रममा किसन सिंहकी ५५ वर्षीय आमा पार्वती साउद र ६ वर्षीय छोरी रोजिना साउद माथि हात्तीले आक्रमण गरेको थियो ।
घटनाबारे बिहान साढे ३० बजे जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय...
धनगढी,२५ माघ । कञ्चनपुरको लालझाडी गाउँपालिकामा जङ्गली हात्तीको आक्रमणमा परी एक नाबालिकाको मृत्यु भएको छ भने एक वृद्धा गम्भीर घाइते भएकी छन् ।
जिल्ला...
धनगढी,३१ जेठ । कञ्चनपुरको भीमदत्त नगरपालिका–३ बिजपुरीस्थित संहारी टोलमा एक १३ वर्षीय बालक मृत अवस्थामा फेला परेका छन्। शुक्रबार साँझ आफ्नै घरको आँगनमा सुदर्शन...
कञ्चनपुर,११ जेठ । कञ्चनपुरमा १४ वर्षीय किशोरीमाथि सामूहिक बलात्कार भएको छ।
कैलालीको गोदावरी नगरपालिकाकी ती किशोरीमाथि कञ्चनपुरको कृष्णपुर नगरपालिका–७, रैकवारमा सामूहिक बलात्कार भएको हो। इलाका...
कञ्चनपुरमा थप चार कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा महाकाली अस्पतालमा उपचारत थप चार संक्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ ।
कञ्चनपुरको...