Date
बुध, पुस ३०, २०८२
Wed, January 14, 2026
Date
बुध, पुस ३०, २०८२
Wed, January 14, 2026

महाधिवेशन विवादपछि कांग्रेस औपचारिक...

काठमाडौं -  लामो समयदेखि जारी आन्तरिक द्वन्द्व, वैचारिक असहमति र नेतृत्वप्रति बढ्दो असन्तुष्टिका...

नेशनल मेडिकल कलेज र...

वीरगञ्ज–३० पुस - नेशनल मेडिकल कलेज प्रा.लि. तथा डि.ए.भी. आर.बी. केडिया स्कूल, वीरगञ्जबीच...

त्रिभुवन राजपथ सिफ्ट प्रकरणः...

वीरगञ्ज, ३० पुस — वीरगञ्ज बचाउ युवा व्यापारी संघर्ष समितिको अगुवाइमा दायर गरिएको त्रिभुवन...

राजनीतिक अस्थिरताले देशलाई खतरा,...

वीरगञ्ज, ३० पुस - मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय संयोजक एवं मानवअधिकारकर्मी...
spot_imgspot_imgspot_img
10.1 C
Kathmandu
12.6 C
Birgunj
spot_img

कञ्चनपुरका वन अधिकृत ठाकुरमाथि कालो मोसो छर्किएर दुव्र्यवहार

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

कञ्चनपुर,०८ जेठ । डिभिजन वन कार्यालय कञ्चनपुरका वन अधिकृत राम विचारी ठाकुरमाथि कालो मोसो छर्किएर दुव्र्यवहार भएको छ । बिहीबार दिउँसो १२ बजेतिर भएको यस घटनाको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले घटनाको पुष्टि गर्दै भने, “उहाँमाथि दुव्र्यवहार भएको छ । उहाँले मलाई भन्नुभए अनुसार तीन जनाको समूहमा आएका मान्छेहरूले उहाँमाथि कालो लेदोसहितको पदार्थ फ्याँकेका छन् ।” उनले भिडिओबाट दुव्र्यवहार गर्नेहरूको पहिचान नखुलेको र सिसिटिभी फुटेजको आधारमा अनुसन्धान अघि बढाइने जानकारी दिए ।

हालसम्म घटनाको जिम्मा कसैले लिएको छैन, तर उक्त भिडिओ कम्युनिस्ट युवा संगठन नेपालको फेसबुक पेज लगायतका सामाजिक सञ्जालबाट सार्वजनिक भएको छ । यो समूह धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतसँग आबद्ध रहेको बताइएको छ ।

ताजा समाचार

थप समाचार