28.1 C
Kathmandu
Thursday, September 29, 2022

कोरोना खोप

नेपाललाई तत्काल १० लाख डोज खोप दिने चिनियाँ राष्ट्रपतिको घोषणा

काठमाडौँ । चीन सरकारले नेपाललाई तत्काल १० लाख डोज कोरोना खोप अनुदान दिने भएको छ। काठमाडौंस्थित चिनियाँ राजदूत होउ यान्छीका अनुसार चिनियाँ राष्ट्रपति सी चिनजिङले बुधबार दिउँसो यस्तो घोषणा गरेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीसँग...

पर्सामा दोस्रो चरणकाे खोप ४५ हजारलाई लगाइने

बीरगन्ज २३ फागुन । कोरोनाविरुद्धको दोस्रो चरणको खोप अभियान आइतबारबाट पर्सामा पनि सुरु भएको छ । दोस्रो चरणमा पर्सामा ६५ वर्षमाथिका र पहिलो चरणमा छुटेका ४५ हजार जनालाई खोप लगाउन लागिएको स्वास्थ्य कार्यालय पर्साले...

प्रधानमन्त्री ओलीले आज कोरोनाविरूद्धको खोप लगाउँदै

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ लगाउने भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले सञ्चारकर्मीसँग भएको ‘कोभिड–१९ खोप अभियान’ सम्बन्धी अन्तरक्रियामा प्रधानमन्त्री ओलीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा बिहान...

आज सभामुख र सांसदहरुले कोरोनाविरुद्धको खोप लगाउँदै

काठमाडौं, १९ फागुन । आज सांसदहरुलाई कोरोना भाइरस (कोभिड-१९)विरुद्धको खोप लगाइँदैछ । बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा कोरोना खोप लगाउने कार्यक्रम रहेको संघीय संसद सचिवालयले जनाएको छ । सचिवालयका अनुसार आज...

खोप लगाएपनि कोराना संक्रमणको जोखिम रहने

काठमाडौं ‍। सुरक्षित मानिएको कोभिसिल्ड खोप लगाएपछि शरीरमा एन्टिबडी नबन्दासम्म कोराना संक्रमणको जोखिम रहने विज्ञहरूले बताएका छन् । पहिलो डोज लगाएको २२ दिनपछि मात्र एन्टिबडी बन्ने भएकाले सुरक्षा मापदण्ड अपनाउन उनीहरूको सुझाव छ । कोभिड...

भारतीय प्रधानमन्त्री मोदीले पनि लगाए कोरोनाविरूद्धको खोप

काठमाडौँ ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि कोरोना भाइरसविरूद्धको खोप लगाएका छन् । भारतमा दोस्रो चरणको खोप अभियान सुरू भएकै दिन प्रधानमन्त्री मोदीले पनि आज खोप लगाएको बीबीसी हिन्दीले जनाएको छ । मोदीले भारतमै बनेको खोप...

थप ५० लाख कोरोनाविरुद्धको खोप किनिँदै

सरकारले कोरोना भाइरसविरुद्धको कोभिसिल्ड खोप थप ५० लाख डोज (मात्रा) खरिद प्रक्रिया अघि बढाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले खरिद प्रक्रिया सुरु गरिएको जानकारी दिए। त्यसपछि कोभ्याक्स सुविधाअन्तर्गत प्राप्त हुने खोप...

भारतमा १ करोड ४२ लाख बढीले लगाए कोरोना बिरुद्धकाे खोप

भारतमा गत जनवरी १६ देखि कोभिड–१९ विरुद्धको खोप कार्यक्रम शुरु भएको छ । सो दिनदेखि शुक्रबारसम्म एक करोड ४२ लाख ४२ हजार भन्दा बढी व्यक्तिले खोप लगाइसकेका छन् । कोरोना भाइरसविरुद्ध खोप लगाउनेमा प्रायःस्वास्थ्यकर्मीहरु रहेका...

Recent posts

Popular categories