काठमाडौ– नेपालमा पछिल्लो २४ घण्टामा २३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ७ हजार ८८५ जनाको पीसीआर परीक्षणमा २२४ र १ हजार १९९ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ११ जनामा कोरोना पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमित ४ जनाको मृत्यु भएको छ । सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट २१२ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।
निको हुने दर ९८ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।
वीरगन्ज । नारायणी अस्थायी वीरगन्ज हेल्थ केयर कोरोना अस्पतालमा उपचाररत एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका–२० हरपतगन्जका ५३ वर्षीय पुरुष...
वीरगञ्ज १५ भदौं । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोशालामा पिसिआर र जिन एक्स्पर्ट प्रविधिबाट ४ सय १० जनाको कोरोना परिक्षण गर्दा थप २० जनामा सङ्क्रमण...
काठमाडौं- नेपालमा सोमबार थप ७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान...
काठमाडौँ— नेपालमा विभिन्न अस्पतालमा उपचारारत १ सय ४८ जनाको अवस्था गम्भीर रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
गम्भीर अवस्थाका १४८ जनामध्ये १३२ जना आईसीयूमा र...
काठमाडौं । देशका विभिन्न जिल्लामा रहेका ७१ कारागारमध्ये सात वटा कारागारमा रहेका कैदी बन्दीमा कोरोना संक्रमण देखिएको छ । राजधानीको जगन्नाथ देवलस्थित केन्द्रीय कारागार,...
काठमाडौं, १४ भदौ । बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा कोरोना संक्रमित आमाछोराको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान उपमहानगरपालिका १७ का ७४...