26.1 C
Kathmandu
Thursday, September 29, 2022

गगन थापा

अन्तिम मत परिणाम आएपछि पुरानो संसद् विघटन र नयाँ संसद्को समय सुरु होस् :गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सांसद गगन थापाले संसद् खाली भएको समयमा राजनीतिक दुर्घटना भए के गर्ने भन्ने विषय ऐन र कानुनमा नभएको भन्दै सबै दलले यसप्रति सोच्नुपर्ने बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा ‘केही नेपाल...

एमसीसीको विवादित मुद्दा संसदबाटै परिमार्जन हुन्छ : गगन थापा

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले संसद्मा पेस भएको अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौताका केही विवादित धारा परिर्माजन गर्ने...

फैसला कार्यान्वयनमा बाधा पुर्‍याउने मूर्खता कतैबाट नहोस् : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका नेता गगन थापाले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसला कार्यान्वयनमा बाधा नगर्न सुझाव दिए कसैले संविधानको रक्षा गरेको बताएका छन् । नेता गगन थापाले प्रतिनिधि सभा पुनर्स्थापना गरेर सर्वोच्च अदालतले संविधानको रक्षा...

आफ्नो ज्यानमाथि खतरा रहेको भन्ने ‘लुते’ प्रधानमन्त्री चाहिँदैन : गगन थापा

जनकपुरधाम,१८ फागुन । नेपाली कांग्रेसका नेता गगन थापाले सर्लाहीको धनकौलमा मंगलबार आयोजित सभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीलाई "आफ्नो ज्यानमाथि खतरा रहेको भनेर बोल्ने ‘लुते’ प्रधानमन्त्री नचाहिने" बताएका छन् । उन्ले प्रधानमन्त्री केपी...

Recent posts

Popular categories