काठमाडौं — नेत्र विक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले कैलालीमा करिब ४४ बिगाहा जग्गा कब्जा गरेको छ। जिल्लाको बर्दगोरिया बौनियाँमा चार जनाको घरजग्गा प्रतिबन्धित नेकपाले कब्जा गरेको हो।
विप्लव नेतृत्वको नेकपाले बनाएको जनपरिषदले जग्गा घर जग्गा कब्जा गर्दै पार्टीको झण्डा गाडेको हो।
बर्दगोरिया जनपरिषद्का प्रमुख अनुकूलको नेतृत्वमा पुगेको नेकपाका कार्यकर्ताको टोलीले राजेन्द्र मल्ल र वीरबहादुर मल्लका नाममा रहेको ३५ बिगाह जग्गा र घर, बेदबहादुर मल्लको नाममा रहेको ८ बिगाह जग्गा र घरका साथै सुदुरपश्चिमाञ्चल ग्रामिण विकास बैंकको स्वामित्वमा रहेको १७ कठ्ठा जमिन गरी ४३ बिगाहा १७ कठ्ठा जमिन कब्जा गरेको...
काठमाडौं — नेत्र विक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले कैलालीमा करिब ४४ बिगाहा जग्गा कब्जा गरेको छ। जिल्लाको बर्दगोरिया बौनियाँमा चार जनाको घरजग्गा...
रौतहट । नेत्र विक्रम चन्द नेतृत्वको प्रतिबन्धित नेकपाले आह्वान गरेको बन्दको पूर्वसन्ध्या रौतहट स्थित एक नगरपालिकाको वडा कार्यालयमा आगजनी गरिएको छ ।
पूर्वपश्चिम महेन्द्र राजमार्गसँग...
मकवानपुर । विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको बन्दको काठमाडौं उपत्यकामा प्रभाव शून्य जस्तै रहेपनि उपत्यका बाहिर भने केही बढी प्रभाव परेको छ ।
बन्दको अवज्ञा...
नुवाकोट – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका कार्याकर्ताले नुवाकोटको ककनी गाउँपालिका– १ को कार्यालयमा बम आक्रमण गरेका छन् ।
मंगलबार राति १२...
२०७६ श्रावण १५ गते
विप्लव नेतृत्वको नेकपाले गरेको वन्दको कारण मकवानपुरको हेटौँडामा रहेका अधिकांश ब्यवसायहरु बन्द भएका छन् । बन्दको असर शिक्षालयहरुमा समेत परेको छ...