काठमाडौं,२९ असार । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केपी ओलीविनाको एमाले देख्न चाहने प्रतिक्रियावादीहरूको खेल भएको टिप्पणी गरेका छन् । झापामा एमालेको जिल्ला स्तरीय कार्यकर्ता भेलालाई आइतबार सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘एमालेविनाको देश र केपी ओली विनाको एमाले होस् भन्ने कामना गर्नेहरूको कामना पूरा हुँदैन ।’
उनले एमालेमा लामो समय बसेर विभिन्न जिम्मेवारी र लाभको अवसर लिएका कतिपय स्वार्थी नेताहरूले विगतमा पार्टी विभाजन र पार्टी सिध्याउने षड्यन्त्र गरेको आरोप लगाए । उनले थपे, ‘तर पनि कार्यकर्ता र जनताले एमालेलाई बचाएर पुनः राष्ट्रिय शक्ति बनाए ।’
पार्टीभित्रको एकतालाई...
काठमाडौँ,,३० जेठ । प्रधानमन्त्री केपी शर्मा ओली स्पेन भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री ओली स्पेनको सेभिल सहरमा हुने ‘विकासका लागि वित्त पोषणसम्बन्धी चौथो...
काठमाडौँ,३० जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले अनुसन्धान र अभियोजनलाई प्रविधिको प्रयोगसहित प्रमाणयुक्त एवं प्रभावकारी बनाएर न्याय निरुपणमा सघाउन आग्रह गरेका छन्। उनले प्रहरी...
काठमाडौं,२८ जेठ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानमन्त्री केपी शर्मा ओलीसमेत विरुद्ध दायर गरेको अवहेलना मुद्दामा सर्वोच्च अदालतले असार ८ गते सुनुवाइको मिति तोक्दै...
जनकपुर,२७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले बल्ल जनकपुरधाममा विश्वविद्यालय स्थापना भएको र पहिलो दीक्षान्त समारोह सम्पन्न भएकोमा आश्चर्य व्यक्त गर्दै यसमा शासकीय स्वार्थपन...
काठमाडौं,१७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले एकजना कर्मचारीमाथि प्रश्न उठेकै भरमा प्रतिपक्षी दलले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्नु ’निराधार र अनुचित’ भएको बताएका...
वीरगन्ज,१५ जेठ । नेपालमा १८औँ गणतन्त्र दिवसको अवसरमा टुँडिखेलमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्रलाई नेपाली जनताको महान संघर्ष, त्याग र बलिदानबाट...
काठमाडाैं,१४ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेपलान्चोकको धुलिखेल नगरपालिका–६ स्थित धुलिखेल अस्पतालको ट्रमा एण्ड इमर्जेन्सी सेन्टर भवनको आज शिलान्यास गरेका छन्।
नेपाल सरकारको पहलमा...
काठमाडौं,११ जेठ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी जेठ १५ गते काठमाडौं सहर नेकपा एमालेको "नियन्त्रण" मा हुनुपर्ने बताएका छन्।
बुधवार...
काठमाडौं,०५ जेठ । गणतन्त्र दिवस, मूल समारोह समितिको बैठकमा अनुपस्थित भएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको नाम समितिबाटै हटाउन प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन...