नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्व नेपाल कम्युनिष्ट पार्टीले तीन बुँदे सहमति कार्यान्वयनको मागसहित सरकारले वार्ता गरोस् भन्ने सन्देश दिएको छ। बुधबार जिल्ला प्रशासन कार्यालय ताप्लेजुङमार्फत् नेपाल सरकारलाई ज्ञापनपत्र बुझाउँदै नेकपाले ‘सरकारले तत्कालै नेकपालाई तुरुन्त वार्तामा बोलाइ उपयुक्त कार्यको थालनी गर्न पहल गरोस् भनेको’ छ।
ज्ञापनपत्रमा राज्यद्वारा अदालतमार्फत् गरिएको सहमति उल्लंघनका घटना र कानुनी प्रकृया तुरुन्त बन्द गर्न, पार्टीका प्रवक्ता, महासचिव लगायतका नेता कार्यकर्तामाथि जारी गरिएको पक्राउ पूर्जी खारेज गर्न नेकपाले माग गरेको छ। जिल्ला सेक्रेटरी असल पन्दाकको नेतृत्वमा रहेको नेकपाको टोलीले प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेललाई ज्ञापनपत्र बुझाएको हो।
सेक्रेटरी पन्दाकद्वारा हस्ताक्षरित...
नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्व नेपाल कम्युनिष्ट पार्टीले तीन बुँदे सहमति कार्यान्वयनको मागसहित सरकारले वार्ता गरोस् भन्ने सन्देश दिएको छ। बुधबार जिल्ला प्रशासन कार्यालय ताप्लेजुङमार्फत्...
काठमाडौं । आगामी ४ मंसिरमा हुने संघीय तथा प्रदेश निर्वाचनमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले निर्वाचनमा भाग नलिने भएको छ ।
तत्कालीन केपी...
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा मंगलबार गरेको बन्दको क्रममा दाङमा नेकपाका कार्यकर्ताहरूले फरक र नयाँ शैली अपनाएका छन ।
सडकका...
काठमाडौँ । ललितपुरमा बन्दकर्ताले साझा यातायातको बसमा तोडफोड गरेका छन् ।
बन्दकर्ताहरूले ललितपुरको कुमारीपाटी इटीचोकस्थित महायान पेट्रोलपम्प अगाडि बा५ख ८७५५ नम्बरको बसमा तोडफोड गरेका हुन्...
विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले सुन्धारामा प्रदर्शन गरेका छन् । सडकमा भेला भएका विप्लवका कायकर्ता टायर बालेर प्रदर्शन गरेका हुन् । सो क्रममा प्रहरीले हस्तक्षेप...
चितवन, कात्तिक ३० । नेपाल कम्युनिष्ट पार्टीले पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धिको विरुद्ध भन्दै आज आह्वान गरेको बन्दका क्रममा सवारी रोक्ने विप्लवका जिल्ला अध्यक्षसहित ११...
सरकार र नेकपा समूहबीच तीन बुँदे सहमति भएसँगै गृह मन्त्रालयले नेत्रविक्रम चन्द समूहका नेतालाई रिहा गर्न सर्कुलर गरेको भए पनि चन्द समूहका नेता–कार्यकर्ता छुटेका...
काठमाडौं । सरकारसँग वार्तामार्फत तीनबुँदे सहमतिपछि सार्वजनिक भएका विप्लव अहिले राजनितिक भेटघाटमा व्यस्त भएका छन् । उनी जेलमा रहेका आफ्ना कार्यकर्ता भेट्नेदेखि अन्य राजनीतिक...