सुन्धारामा विप्लवका कार्यकर्ताद्वारा टायर बालेर प्रदर्शन,कार्यकर्ता पक्राउ

spot_img

विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले सुन्धारामा प्रदर्शन गरेका छन् । सडकमा भेला भएका विप्लवका कायकर्ता टायर बालेर प्रदर्शन गरेका हुन् । सो क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो भने प्रहरीले केही कार्यकर्तालाई पक्राउ गरेको छ ।

पेट्रोलियम पदार्थलगायत उपभोग्य सामानमा गरिएको मूल्यवृद्धिलगायतको विरोध र खारेज तथा भ्रष्टाचारलगायतको विरोधमा विप्लवले मंगलबार नेपाल बन्दको आह्वान गरेको हो ।

बन्दको असर राजधानीलगायत देशभर सामान्य परेको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय