काठमाडौं, ४ वैशाख । सर्वोच्च अदालतले झापामा पक्राउ परेका भुटानी शरणार्थीहरूलाई नेपालबाट निष्कासन नगर्न सरकारलाई आदेश दिएको छ। न्यायाधीश हरि फुयालको एकल इजलासले चार शरणार्थीमध्ये एकजनाले दायर गरेको बन्दी प्रत्यक्षीकरण निवेदनमाथिको प्रारम्भिक सुनुवाइपछि यस्तो अन्तरिम आदेश जारी गरेको हो।
सर्वोच्चको आदेशले उनीहरूलाई हाललाई नेपालमै राख्न निर्देशन दिएको छ। यद्यपि आदेशको पूर्ण विवरण भने अझै सार्वजनिक गरिएको छैन।
झापामा पक्राउ परेका यी चार शरणार्थीलाई भुटान फर्काउने तयारी भइरहेका बेला सर्वोच्चको यो आदेशले उनीहरूको भविष्यप्रति नयाँ बहस खडा गरेको छ।
काठमाडौं, ४ वैशाख । सर्वोच्च अदालतले झापामा पक्राउ परेका भुटानी शरणार्थीहरूलाई नेपालबाट निष्कासन नगर्न सरकारलाई आदेश दिएको छ। न्यायाधीश हरि फुयालको एकल इजलासले...
काठमाडौं, ३१ चैत । सरकारले गभर्नर नियुक्तिको मापदण्डमा राखिएको ६५ वर्षको उमेर सिमा हटाएपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको छ। अधिवक्ताद्वय प्रतिभा उप्रेती...
पर्वत, २४ चैत्र । कालीगण्डकी नदी उत्खननसम्बन्धी रिट सर्वोच्च अदालतले खारेज गरेपछि चार वर्षदेखि रोकिएको उत्खनन कार्य पुनः सुरु भएको छ। सर्वोच्चको २०७८ असार...
काठमाडौं, १४ चैत्र । आफूलाई गैरकानुनी रुपमा पदमुक्त गरिएको दावी गर्दै नेपाल विद्युत् प्राधिकरणबाट पदमुक्त भएका कार्यकारी निर्देशक कुलमान घिसिङले पेस गरेको रिट...
काठमाडौं, १३ चैत्र । सातै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।
दोहोरो सुविधा प्रदान गरी आर्थिक अनुशासनको गम्भीर...
काठमाडौं । सवारीसाधनको चाप बढ्दै गएकाले जोर–विजोर पद्धति बसाल्दै लैजान सर्वोच्च अदालतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निर्देशनात्मक आदेश दिएको छ ।
न्यायाधीशहरू तेजबहादुर कार्की र...