सातै प्रदेशका मुख्यमन्त्री तथा प्रमुखविरुद्ध सर्वोच्चमा रिट

spot_img

काठमाडौं, १३ चैत्र । सातै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।

दोहोरो सुविधा प्रदान गरी आर्थिक अनुशासनको गम्भीर उल्लंघन गरेको भन्दै अधिवक्ता चन्द्रप्रकाश भुसालले बुधबार केन्द्र र प्रदेश गरी सातै प्रदेशका मुख्‍यमन्त्री र प्रदेश प्रमुखविरूद्ध रिट निवेदन दर्ता गरेका हुन् ।

spot_img

ताजा अपडेट

लोकप्रिय