काठमाडौं, ६ वैशाख । रूपन्देहीको बुटवलमा शुक्रबार बिहान एक युवतीमाथि गोली प्रहार भएको छ। बुटवल उपमहानगरपालिका–११, बुद्धनगरमा साढे ९ बजेतिर घटेको घटनामा युवतीको ढाडमा गोली लागेर गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।
प्रहरीका अनुसार, मोटरसाइकलमा आएका अज्ञात व्यक्तिले युवतीलाई गोली हानी फरार भएको हो। घटनापछि स्थानीय बासिन्दा आत्तिएका छन् भने प्रहरीले तत्काल अनुसन्धान सुरु गरेको जनाएको छ।
घाइते युवतीलाई लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ। उनको परिचय खुलेको छैन र अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) इन्द्रबहादुर रानाले जानकारी दिए।
घटनास्थलमा प्रहरीको टोली खटिएको...
काठमाडौं, ६ वैशाख । रूपन्देहीको बुटवलमा शुक्रबार बिहान एक युवतीमाथि गोली प्रहार भएको छ। बुटवल उपमहानगरपालिका–११, बुद्धनगरमा साढे ९ बजेतिर घटेको घटनामा युवतीको ढाडमा...
स्याङ्जा, ४ वैशाख । स्याङ्जाको गल्याङ नगरपालिका–१ राम्दीस्थित सिद्धार्थ राजमार्गमा प्रहरीले अवैध सुनसहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ। बुधबार राति सवारी चेकजाँचका क्रममा वालिङ...
काठमाडौं, ३१ चैत्र । पेप्सीकोलास्थित टाउन प्लानिङ क्षेत्रमा बुधबार राति भएको लुटपाटमा संलग्न भएको आरोपमा प्रहरीले २० जनालाई पक्राउ गरेको छ। लुटिएको रकममध्ये...
काठमाडौं, २९ चैत्र । नेकपा (एमाले) केन्द्रीय सदस्य सूर्य थापालाई एसएमएस मार्फत धम्की दिने आरोपमा प्रदीप पन्त नामक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पन्तले...
काठमाडौँ, २३ चैत्र । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा...
उदयपुर, २० चैत्र ।जिल्ला प्रहरी कार्यालय उदयपुरले लिखत सम्बन्धी कसूरमा १ जनालाई पक्राउ गरेकाे छ ।झुठो लिखत बनाएको कसुरमा राजविराज नगरपालिका वडा नं. ३...
बर्दिया,१९ चैत । जिल्ला प्रहरी कार्यालय बर्दियाले हाडनाता करणी मुद्दामा फरार रहेका एक जना प्रतिवादीलाई फैसला भएको २२ वर्ष १० महिनापछि पक्राउ गरेको छ...