Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026
Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026

भारतीय नागरिकता स्वीकार गरेका...

वीरगञ्ज, ३ फागुन — वीरगञ्जका व्यवसायी सज्जन पोदार अग्रवालले २०६३ सालअघि आफू भारतीय...

उज्यालो नेपाल पार्टीको चुनावी...

काठमाडाै,०३ फागुन । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी फागुन २१ गते...

पर्सा–१ मा दुई दर्जन...

  बीरगन्ज,०३ फागुन ।  पर्सा निर्वाचन क्षेत्र नं. १ मा जनमत पार्टीको संगठन विस्तार...

महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रमा...

काठमाडाै,०३ फागुन । महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ क्षेत्रमा भीडभाड बढेसँगै प्रहरीले सुरक्षा कडा...
spot_img

धनकुटामा भरुवा बन्दुकसहित युवक पक्राउ”

spot_img

धनकुटा, २४ चैत्र । धनकुटाबाट भरुवा बन्दुकसहित एकजना युवक पक्राउ परेका छन्। पक्राउ पर्ने व्यक्तिको नाम २८ वर्षीय राम कृष्ण लिम्बु रहेको छ । उनी छथरजोरपाटी गाउँपालिका-४ तेलियाका निवासी छन्।

प्रहरीका अनुसार, लिम्बुलाई आइतबार बिहान छथरजोरपाटी गाउँपालिका-३३ करुन्जे क्षेत्रबाट पक्राउ गरिएको हो। प्रहरीले चौकी जोरपाटी बजारबाट खटिएका टोलीले उनलाई उक्त बन्दुकसहित फेला पारेर पक्राउ गरेको जानकारी दिएको छ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान सुरु गरेको र कानूनी प्रक्रिया अघि बढाइएको जनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय