Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026
Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026

भारतीय नागरिकता स्वीकार गरेका...

वीरगञ्ज, ३ फागुन — वीरगञ्जका व्यवसायी सज्जन पोदार अग्रवालले २०६३ सालअघि आफू भारतीय...

उज्यालो नेपाल पार्टीको चुनावी...

काठमाडाै,०३ फागुन । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी फागुन २१ गते...

पर्सा–१ मा दुई दर्जन...

  बीरगन्ज,०३ फागुन ।  पर्सा निर्वाचन क्षेत्र नं. १ मा जनमत पार्टीको संगठन विस्तार...

महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रमा...

काठमाडाै,०३ फागुन । महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ क्षेत्रमा भीडभाड बढेसँगै प्रहरीले सुरक्षा कडा...
spot_img

हाडनाता करणी मुद्दाका फरार अभियुक्त २२ वर्षपछि पक्राउ

spot_img

बर्दिया,१९ चैत । जिल्ला प्रहरी कार्यालय बर्दियाले हाडनाता करणी मुद्दामा फरार रहेका एक जना प्रतिवादीलाई फैसला भएको २२ वर्ष १० महिनापछि पक्राउ गरेको छ ।

जिल्ला अदालत बर्दियाबाट २०५९ बैशाख २९ गते कैद फैसला भएका ती प्रतिवादीलाई प्रहरीले बाँकेको कोहलपुर नगरपालिका–८ हवलदारपुरबाट पक्राउ गरेको हो ।

पक्राउ पर्ने बढैयाताल गाउँपालिका–१ का कुलबहादुर सुनार रहेका छन् । उनलाई अदालतले हाडनाता करणी मुद्दामा दोषी ठहर गर्दै तीन वर्ष कैद सजाय तोकेको थियो ।

पक्राउ परेका सुनारलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत बर्दियामा उपस्थित गराइइएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक केदार खनालले जानकारी दिए ।

spot_img

ताजा अपडेट

लोकप्रिय