Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025
Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025

सरकारी कार्यालयमा बढ्दो बेथिती...

बीरगन्ज,०६ जेठ । बीरगन्जका विभिन्न सरकारी कार्यालयहरूमा व्यापक बेथिती, अनियमितता र भ्रष्टाचार रहेको...

कास्कीमा ४.७ रेक्टर भएर...

काठमाडौं,०६ जेठ । आज दिउँसो कास्की जिल्लाको सिनुवालाई केन्द्रबिन्दु बनाएर ४.७ रेक्टर स्केलको...

ठाकुरराम क्याम्पसमा नक्कली प्रमाणपत्र...

बीरगन्ज,०६ जेठ । ठाकुरराम बहुमुखी क्याम्पसमा नक्कली प्रमाणपत्र प्रकरण चर्किँदै गएपछि संयुक्त विद्यार्थी...

काठमाडौं महानगरले पर्यटन प्रहरी...

काठमाडौं,०६ जेठ । काठमाडौं महानगरपालिका नगर प्रहरी बलले पर्यटन प्रहरी सेल गठन गरेको...
spot_imgspot_imgspot_img
19.7 C
Kathmandu
29.5 C
Birgunj
spot_imgspot_imgspot_img

बुटवलमा युवतीमाथि गोली प्रहार, उपचार जारी

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं, ६ वैशाख । रूपन्देहीको बुटवलमा शुक्रबार बिहान एक युवतीमाथि गोली प्रहार भएको छ। बुटवल उपमहानगरपालिका–११, बुद्धनगरमा साढे ९ बजेतिर घटेको घटनामा युवतीको ढाडमा गोली लागेर गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।

- Advertisement -

प्रहरीका अनुसार, मोटरसाइकलमा आएका अज्ञात व्यक्तिले युवतीलाई गोली हानी फरार भएको हो। घटनापछि स्थानीय बासिन्दा आत्तिएका छन् भने प्रहरीले तत्काल अनुसन्धान सुरु गरेको जनाएको छ।

घाइते युवतीलाई लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ। उनको परिचय खुलेको छैन र अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) इन्द्रबहादुर रानाले जानकारी दिए।

- Advertisement -

घटनास्थलमा प्रहरीको टोली खटिएको छ र आसपासको सुरक्षा कडा पारिएको छ। घटना आपसी दुश्मनी, अपराध वा व्यक्तिगत कारणका आधारमा भएको हो कि भन्नेबारे अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।

ताजा समाचार

spot_img

थप समाचार