काठमाडौ– नेपालमा पछिल्लो २४ घण्टामा २३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ७ हजार ८८५ जनाको पीसीआर परीक्षणमा २२४ र १ हजार १९९ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ११ जनामा कोरोना पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमित ४ जनाको मृत्यु भएको छ । सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट २१२ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।
निको हुने दर ९८ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।
काठमाडौं– विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोना भाइरस (कोभिड १९)को महामारीसँग जुध्न नेपाललाई आपत्कालीन सहयोगको खाँचो रहेको जनाएको छ।
शुक्रबार नियमित प्रेस सम्मेलनमा बोल्दै डब्लूएचओका...
तेह्रथुम । तेह्रथुममा कोरोनाका कारण तत्कालीन सुङनाम गाबिसका प्रधानपञ्चको मृत्यु भएको छ । लालीगुरास नगरपालिका–५ घर भई हाल म्याङलुङ बजारमा बस्दै आएका ८८ वर्षीय...
काठमाडौं । बाँकेमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप तीनजनाको मृत्यु भएको छ ।
बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार मृत्यु हुनेमा बाँकेका दुई जना...
बाँकेमा कोरोना सङ्क्रमणका कारण बितेको २४ घण्टामा सात जनाको क्रममा मृत्यु भएको छ ।
आज बिहानै नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत एक सङ्क्रमितको मृत्यु भएको छ...
काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगारपालिकाभित्र रहेका विद्यालयहरुमा कोरोना संक्रमण पुष्टि भएका विद्यालहरु एक हप्ताका लागि बन्द गर्ने निर्णय भएको छ ।
शुक्रबार महानगरपालिको सूचनामार्फत विद्यालयका...
बीरगन्ज, २ वैशाख । कोरोनाभाइरस सङ्क्रमणबाट बीरगन्जमा फेरी एक ४२ वर्षीय महिलाको मृत्यु भएकाे छ।
बीरगन्जस्थित नारायणी अस्पतालमा उपचारत ४२ वर्षीय महिला सङ्क्रमणबाट ज्यान...