बीरगन्ज,०३ चैत । बाराको सिम्रौनगढ नगरपालिकामा दुई भारतीय नम्बर प्लेटका मोटरसाइकल आपसमा ठोक्किँदा एकजनाको ज्यान गएको छ।
सिम्रौनगढ नगरपालिका–५ स्थित सडकमा सोमबार बेलुकी बीआर ०५ एए ८४४४ नम्बरको मोटरसाइकलले बीआर ३० भी ४६३७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो। दुर्घटनामा बीआर ३० भी ४६३७ नम्बरको मोटरसाइकलमा सवार सिम्रौनगढ–५ का ४५ वर्षीय सुरेन्द्र महतो गम्भीर घाइते भएका थिए।
उनीलाई उपचारका लागि प्रादेशिक अस्पताल कलैयामा लगिएको थियो तर उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा सोही मोटरसाइकल चालक घाइते भएका छन् र उनको समाज अस्पताल कलैयामा उपचार भइरहेको छ। साथै मोटरसाइकलमा...
काठमाडौं,२ पुस, । पूर्वपश्चिम राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिबास नगरपालिका–१ रातो पुलमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।
काठमाडौंबाट इलामतर्फ जाँदै गरेको बागमती...
दाङ,०१ पुस । दाङमा गाडी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका–९ च्याउखोला बक्सकटिङ नजिकै आज बिहान लु१ज ४२९८ नम्बरको विङ्गर...
काठमाडौँ,३० मंसिर । सिन्धुलीको दुधौली नगरपालिका–१ स्थित कुर्थौलीमा मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु भएपछि स्थानीयले प्रदर्शन गरेका छन् । मङ्सिर २८ मा साँझ मोटरसाइकलको ठक्करबाट...