काठमाडौँ,२९ माघ । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा ऐन कार्यान्वयन मापनको मस्यौदा प्रतिवेदन उपर छलफल हुनेछ ।
त्यस्तै बिहान ११ बजे बस्ने सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा समितिको दुई वर्षे कामकारबाहीको समीक्षा सम्बन्धमा छलफल हुनेछ ।
काठमाडौं, ५ वैशाख । लामो समयपछि न्यायपरिषद्को बैठक बिहीबार साँझ बस्न लागेको छ। प्रकाशमान सिंह राउत प्रधानन्यायाधीश बनेपछि उनको नेतृत्वमा यो पहिलोपटक परिषद् बैठक...
काठमाडौं,०१ बैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालय बैठक आज पार्टी कार्यालय च्यासलमा बसिरहेको छ ।
पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र...
काठमाडौं,३१ चैत । प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको सचिवालय बैठक आह्वान गरेका छन् ।
बैठक सोमबार बिहान ११ः३० बजे पार्टी...
काठमाडौं,१९ चैत । सरकारले पछिल्लोपटक बसेका दुईवटा मन्त्रिपरिषद् बैठकका निर्णय एकैपटक सार्वजनिक गरेको छ।
गत चैत १५ गते बसेको आकस्मिक र हिजो (सोमबार) बसेको नियमित...