प्रधानमन्त्री ओलीले बोलाए पार्टी सचिवालय बैठक

spot_img

काठमाडौं,३१ चैत । प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको सचिवालय बैठक आह्वान गरेका छन् ।

बैठक सोमबार बिहान ११ः३० बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने गरी बोलाइएको हो ।

पार्टी केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले समसामयिक विषयमा छलफल हुने बताए ।

spot_img

ताजा अपडेट

लोकप्रिय