मन्त्रिपरिषद्‍का दुई बैठकले गर्‍यो १८ निर्णय

spot_img

काठमाडौं,१९ चैत । सरकारले पछिल्लोपटक बसेका दुईवटा मन्त्रिपरिषद् बैठकका निर्णय एकैपटक सार्वजनिक गरेको छ।

गत चैत १५ गते बसेको आकस्मिक र हिजो (सोमबार) बसेको नियमित मन्त्रिपरिषद् बैठकका निर्णय मंगलबार एकैपटक सार्वजनिक गरिएको हो।

spot_img

ताजा अपडेट

लोकप्रिय