बीरगन्ज,०४ चैत । मधेस प्रदेश सरकारले ई–रिक्सा, अटो र ट्याक्टर चलाएर जीविकोपार्जन गर्ने विपन्न तथा निरक्षर नागरिकका लागि विशेष सहुलियतको घोषणा गरेको छ। सरकारको सय दिने उपलब्धि सार्वजनिक गर्दै मुख्यमन्त्री कृष्ण यादवले लेखपढ गर्न नसक्ने तर सवारी चलाउन सिपालु रहेका चालकहरूलाई लिखित परीक्षा बिना नै सिधै प्रयोगात्मक (ट्रायल) परीक्षा दिएर लाइसेन्स लिने व्यवस्था मिलाइएको जानकारी दिएका हुन्।
प्रदेशमा ठुलो सङ्ख्यामा रहेका गरिब र मजदुर वर्गको रोजगारी नगुमोस् भन्ने उद्देश्यले कानुनी आधार तयार पारेर यो प्रक्रिया अघि बढाइएको हो। मोटरसाइकल जस्ता सवारी साधन व्यक्तिगत सोखका लागि भए पनि ई–रिक्सा र ट्याक्टर...
वीरगन्ज,१६ बैशाख । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु, स्थानीय वायु र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावका कारण मधेस प्रदेशसहित विभिन्न...
बीरगन्ज,०७ बैशाख । मधेस प्रदेश मिडिया काउन्सिलको अध्यक्षमा बाराका पत्रकार कमल उपाध्याय नियुक्त भएका छन् ।मधेस प्रदेश मन्त्रीपरिषद बैठकबाट उपाध्याय अध्यक्षमा नियुक्त भएका हुन्।
उपाध्याय...
वीरगन्ज,०६ बैशाख । मधेस प्रदेशका आठवटै जिल्लामा तस्करी नियन्त्रणभन्दा बाहिर गएको देखिएको छ। सुरक्षा निकाय, व्यापारी र स्थानीय स्रोतहरूका अनुसार सप्तरीदेखि पर्सासम्म तस्करीको सञ्जाल...
जनकपुर,३१ चैत । पूर्वी तराईका राजवंशी, ताजपुरिया र गनगाई समुदायको सबैभन्दा ठूलो पर्व सिरुवा पावनीका अवसरमा मधेस प्रदेश सरकारले मंगलबार सार्वजनिक विदा दिने भएको...
जनकपुर,२७ चैत । मधेस प्रदेश सरकारमाथि उठेको प्रश्नको छानविन गर्न संसदीय छानविन समिति गठन गरिएकाे छ। बुधबार बसेको प्रदेशसभा बैठकमा सभामुख रामचन्द्र मण्डलले प्रदेशमा...
सिरहा,२४ चैत । मधेस प्रदेशमा मन्त्रालयबाटै योजना बिक्री हुने गरेको खुलासा भएको छ । प्रदेशले छानेका योजना कार्यान्वयन गर्न जिल्लास्थित कार्यालयले उपभोक्ता समिति गठन...
जनकपुर,१९ चैत । मधेस प्रदेशका प्रमुख सुमित्रा सुवेदी भण्डारीले प्रदेशसभाबाट पारित भई प्रमाणीकरणका लागि पेस गरिएका तीन महत्त्वपूर्ण विधेयक प्रमाणीकरण गरेकी छन् ।
आज प्रदेश...
वीरगन्ज,१९ चैत । मधेसमा श्रद्धा र निष्ठापूर्वक मनाइने चैती छठ पर्ब विधिवत रुपमा आज (मंगलबार)देखि सुरु भएको छ। चैत शुक्ल चतुर्थी (चौथी) देखि सप्तमीसम्म...