Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025
Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025

वीरगञ्जमा युवाको युथ एक्सेस...

वीरगञ्ज, जेठ ६ । युवा संस्थाले वीरगञ्जमा विगत चार वर्षदेखि सञ्चालन गरिरहेको यूथ...

सरकारी कार्यालयमा बढ्दो बेथिती...

बीरगन्ज,०६ जेठ । बीरगन्जका विभिन्न सरकारी कार्यालयहरूमा व्यापक बेथिती, अनियमितता र भ्रष्टाचार रहेको...

कास्कीमा ४.७ रेक्टर भएर...

काठमाडौं,०६ जेठ । आज दिउँसो कास्की जिल्लाको सिनुवालाई केन्द्रबिन्दु बनाएर ४.७ रेक्टर स्केलको...

ठाकुरराम क्याम्पसमा नक्कली प्रमाणपत्र...

बीरगन्ज,०६ जेठ । ठाकुरराम बहुमुखी क्याम्पसमा नक्कली प्रमाणपत्र प्रकरण चर्किँदै गएपछि संयुक्त विद्यार्थी...
spot_imgspot_imgspot_img
18.7 C
Kathmandu
28.6 C
Birgunj
spot_imgspot_imgspot_img

आज मधेसमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगन्ज,१६ बैशाख । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु, स्थानीय वायु र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावका कारण मधेस प्रदेशसहित विभिन्न क्षेत्रमा मौसम प्रभावित भएको छ ।

- Advertisement -

महाशाखाले दिएको जानकारीअनुसार मधेस प्रदेशमा आज दिउँसो सामान्यतया बदली रही हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मधेस प्रदेशका एक वा दुई स्थानमा चट्याङसहित वर्षा हुने अनुमान गरिएको छ। यो मौसमी प्रभाव रातिसम्म पनि कायम रहने बताइएको छ ।

यसका साथै कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा पनि बदलीसहित वर्षाको सम्भावना रहेको छ भने हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।

- Advertisement -

मधेस प्रदेशका बासिन्दालाई वर्षा र चट्याङबाट जोगिन सतर्कता अपनाउन र आवश्यक तयारी गर्न स्थानीय प्रशासनले सुझाव दिएको छ । थप अपडेटका लागि मौसम पूर्वानुमान महाशाखाको जानकारीलाई निरन्तर अनुसरण गर्न अनुरोध गरिएको छ ।

ताजा समाचार

spot_img

थप समाचार