जल तथा मौसम विज्ञान विभागले देशभरका विभिन्न स्थानमा वर्षा जारी रहँदा २० जिल्लालाई बाढीको अति उच्च जोखिम क्षेत्र घोषित गरेको छ। अहिले काठमाडौं उपत्यकासहित बागमती, मधेश, कोशी, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षा भइरहेको विभागले जनाएको छ।
विशेषगरी मधेश प्रदेशमा भारी वर्षा भइरहेको छ भने काठमाडौं उपत्यकामा पनि वर्षा बाक्लिँदै गएको विभागको भनाइ छ।
शनिबार सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर र चितवन जिल्लाहरू बाढीको अति उच्च जोखिममा छन्।
त्यस्तै इलाम, झापा, मोरङ, धनकुटा, तेह्रथुम, पाँचथर, भोजपुर, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु,...
काठमाडौं, २२ फागुन । आज पश्चिमी वायुको प्रभावका कारण बिहानैदेखि मौसम बदली भएको छ । देशका केही पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्यरुपमा बदली भएको मौसम...
नेपालमा अहिले पश्चिमी वायुको आंशिक प्रभाव छ। अहिले देशका पहाडि भू-भागहरुमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको छ।
आइतबार...
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले शनिबारसम्म देशका केही स्थानमा मेघगर्जनसहित वर्षाको पूर्वानुमान गरेको छ ।
हाल प्रदेश नं १, बागमती प्रदेश र गण्डकी...
काठमाडौँ । पश्चिमी वायुको प्रभाव कायमै रहँदा आज काठमाडौँ उपत्यकासहितका देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ ।
दिउँसो १ बजेपछि काठमाडौँ उपत्यकासहित पहाडी भेगमा...
काठमाडौँ । मंगलबारसम्म देशका विभिन्न स्थानमा वर्षा र हिमपातको हुन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मुलुकभर पश्चिमी वायुको प्रभाव कायमै रहकाले...
काठमाडौँ। मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल अरवियन सागरको दक्षिणपूर्वी भूभागमा र दक्षिणपुर्वी वंगालमा विकशित न्युन चापीय प्रणालीको आंशिक प्रभाव परेको छ ।
अहिले प्रदेश नं...