रौतहट,२८ फागुन । जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका प्रहरी युनिटहरूले गरिब तथा विपन्न नागरिकका लागि निःशुल्क निवेदन लेख्ने व्यवस्था बन्द गरेको छ ।
तत्कालीन प्रहरी प्रमुख एसपी दिलिप घिमिरेको निर्देशनमा गरिब तथा विपन्न नागरिकलाई लक्षित गर्दै ठाडो निवेदन (उजुरी) निःशुल्क लेखिदिने व्यवस्था सुरु गरिएको थियो । सोही आधारमा जिल्लाका सबै प्रहरी कार्यालयमा पीडितलाई निःशुल्क रूपमा निवेदन लेखिदिने तथा आवश्यक फर्म उपलब्ध गराउने व्यवस्था सुरु गरिएको थियो ।
गत वर्ष माघ १२ गते तत्कालीन एसपी घिमिरेको निर्देशन भएसँगै एक महिनामै जिल्लाभर ४२६ जना लाभान्वित भएका थिए । प्रहरीको तथ्याङ्कअनुसार इलाका प्रहरी...
रौतहट,२८ फागुन । जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका प्रहरी युनिटहरूले गरिब तथा विपन्न नागरिकका लागि निःशुल्क निवेदन लेख्ने व्यवस्था बन्द गरेको छ ।
तत्कालीन...
वीरगन्ज,१८ फागुन । रौतहट जिल्लाको राजपुर नगरपालिका–५, पानीटंकी नदी नजिक आज बिहान शङ्कास्पद वस्तु फेला परेपछि केही समय त्रासको अवस्था सिर्जना भएको छ। स्थानीय...
रौतहट,१० फागुन । रौतहटकाे गौर नगरपालिका–६ सबगढामा भएको साम्प्रदायिक झडपपछि उत्पन्न तनाव अझै पूर्ण रूपमा नियन्त्रणमा नआएकाले जिल्ला प्रशासन कार्यालय रौतहटले लगाएको कर्फ्यु आदेश...
रौतहट,०९ फागुन । रौतहटकाे गौर नगरपालिका मा जारी कर्फ्यु आदेश उल्लङ्घन गरेको आरोपमा १८ जनालाई पक्राउ गरिएको छ। जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी...
रौतहट,०९ फागुन । रौतहटको सदरमुकाम गौर नगरपालिका–६ सवगढामा शनिबार बिहान पुनः झडप भएपछि अवस्था तनावग्रस्त बनेको छ। जिल्ला प्रशासन कार्यालयको पहलमा शुक्रबार साँझ दुवै...
रौतहट,०८ फागुन । रौतहटका विभिन्न निर्वाचन क्षेत्रमा उम्मेदवारहरूले चुनावी प्रचारप्रसारका क्रममा भारतीय नम्बर प्लेटका सवारी साधन प्रयोग गरिरहेको पाइएको छ। यस्तो प्रयोगले निर्वाचन आचारसंहिता...
रौतहट,०४ फागुन । रौतहटको चन्द्रपुर नगरपालिकाका विभिन्न स्थानबाट लागूऔषध ब्राउन सुगरसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले गोप्य सूचनाका आधारमा...