काठमाडौं,२५ माघ । नेपाली बजारमा सुनको मूल्यले नयाँ ऐतिहासिक रेकर्ड कायम गर्दै प्रतितोला ३ लाख ५ सय रुपैयाँ नाघेको छ। साताको पहिलो दिन आइतबार मात्र सुनको मूल्यमा प्रतितोला ९ हजार ५ सय रुपैयाँ वृद्धि भएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, शुक्रबार प्रतितोला २ लाख ९१ हजारमा कारोबार भएको सुन अब ३ लाख नाघेर लगानीकर्ता र उपभोक्तालाई चकित बनाएको छ।
सुनको मूल्य वृद्धिसँगै चाँदीको बजारमा पनि उछाल आएको छ। आइतबार चाँदीको मूल्य प्रतितोला ५ हजार १० रुपैयाँ पुगेको छ, जुन अघिल्लो कारोबारको दिन ४ हजार ७ सय १० रुपैयाँमा स्थिर रहेको...
काठमाडौं : बुधबार सुनको भाउ तोलामा ५०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ५०० रुपैयाँले घटेर ९१...
नेपाली बजारमा सुन–चाँदीको मूल्य घट्ने क्रम जारी रहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९५ हजार नौ सय रुपैयाँ र तेजाबी...
काठमाडौं । साताको चौथो कारोबार दिन आज नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनससार आज सुनको मूल्य तोलामा...
काठमाडौं – मंगलबार पनि नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।सोमबार प्रतितोला ९७ हजार चार सय रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार तोलामा सात...
काठमाडौं । साताको पहिलो दिन आज आइतबार सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९७ हजार ३ रुपैयाँमा कारोबार भएको...
आज सुनचाँदीको मूल्य ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य प्रतितोला ३०० र चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेको जनाएको...