शनिबार, बैशाख ८, २०८१
Sat, April 20, 2024

पाल्पा सिमेन्ट इन्डस्ट्रिजले १.८०...

काठमाडौं,०८ वैशाख । आइपीओ बेच्ने तयारीमा रहेको आरएमसी समूहको पाल्पा सिमेन्ट इन्डस्ट्रिजले सन्...

इजाजतपत्र नलिई सञ्चालित विराट...

विराटनगर,०८ वैशाख ।इजाजतपत्र बिना स्वास्थ्य सेवा प्रवाह गरेको गुनासो आएपछि विराटनगर महानगरपालिकाले...

घाँटीमा भगवानको लकेट लगाउनु...

काठमाडाैँ,०८ वैशाख । तपाईं धेरै व्यक्तिले भगवानको लकेट बनाएर लगाएको देख्नुभएको होला ।...

बीरगन्जकाे दुर्गा ट्रान्सपोर्टमा प्रहरीको...

बीरगन्ज ,०८ वैशाख । बीरगन्जकाे आर्दशनगरस्थित दुर्गा ट्रान्सपोर्ट गोदाममा छापामारी भएको छ ।...
29.1 C
Kathmandu
40.8 C
Birgunj

ह्वात्तै घट्यो सुनको मूल्य

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं – मंगलबार पनि नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।सोमबार प्रतितोला ९७ हजार चार सय रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार तोलामा सात सय रुपैयाँले घटेर ९६ हजार सात सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

- Advertisement -

तेजाबी सुन प्रतितोला ९६ हजार दुई सय रुपैयाँ कायम भएको छ ।आज चाँदीको मूल्य पनि घटेको छ । मंगलबार तोलामा १५ रुपैयाँ घटेपछि चाँदी प्रतितोला एक हजार २२० रुपैयाँ कायम भएको छ । यसअघि सोमबार चाँदी एक हजार २३५ रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार