HomeTagsहत्या आरोप

Tag: हत्या आरोप

श्रीमती हत्या गरेको आरोपमा श्रीमान...

रुपन्देही,२७ पुस । श्रीमतीको हत्या गरेको आरोपमा...

बीरगन्जमा फिल्मी शैलीमा हत्या ,शव...

बीरगन्ज । मंगलबार बिहान स्कुल पढ्न निस्केका...

श्रीमती हत्या गरेको आरोपमा श्रीमान पक्राउ

रुपन्देही,२७ पुस । श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन्। ४० वर्षीया कमला सेन खड्काको हत्या गरेको आरोपमा देवदह नगरपालिका-८ टटेरा बस्ने ४६ वर्षीय रुद्र बहादुर खड्कालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो। घरायसी विषय विवाद हुँदा रुद्र बहादुरले धारिलो हतियार चक्कु प्रहार गर्दा कमला गम्भीर घाइते भएकी थिइन्। गम्भीर घाइते भएकी कमलाको देवदह मेडिकल कलेज भलुहीमा उपचारका क्रममा मृत्यु भएको हो। प्रहरी चौकी खैरेनीबाट खटिएको प्रहरीले रुद्र बहादुरलाई पक्राउ गरेको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

श्रीमती हत्या गरेको...

रुपन्देही,२७ पुस । श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन्। ४० वर्षीया कमला सेन खड्काको हत्या गरेको आरोपमा देवदह नगरपालिका-८ टटेरा बस्ने ४६...

बीरगन्जमा फिल्मी शैलीमा...

बीरगन्ज । मंगलबार बिहान स्कुल पढ्न निस्केका बाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर ५ इटियाहीका १४ बर्षिय राजकुमार ठाकुर अब कहिले पनि घर फर्कन सक्दैन्न...

बीरगन्जमा श्रीमानले गरे...

बीरगन्ज २७ साउन । बीरगन्जकाे वडा नम्बर २३ इटियाहीमा एक श्रीमानले श्रीमतीको घाँटी थिचेरमा हत्या गरेकाे प्रहरीले जनाएकाे छ । शुक्रबार बिहान २६ वर्षीय...

धनुषा : हत्या...

    जनकपुरधाम, मंसिर ४। धनुषामा हत्या गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेका हुन्। पक्राउ पर्नेमा गणेशमान चारनाथ नगरपालिका ९ बरमझियाका पवन शर्मा, श्रवण शर्मा...