वीरगन्ज,१५ जेठ । भारतबाट स्रोत नखुलेको नेपाली ६ लाख रुपैयाँसहित एक जना पुरुषलाई सशस्त्र प्रहरीले वीरगञ्जमा नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको टोलीले वीरगन्ज महानगरपालिका–१६ स्थित भन्सार चेकजाँच विन्दु भन्दा अन्दाजी ५० मिटर अगाडि त्रिभुवन राजपथ सडक खण्डमा नियमित जाँचका क्रममा उक्त रकम बरामद गरेको हो ।
चेकजाँचको क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश २–०३–००४ प ५६६४ नम्बरको मोटरसाइकल तथा त्यसमा सवार बारा जिल्लाको विश्रामपुर गाउँपालिका–३ बरैनिया बस्ने अन्दाजी ४० वर्षका पुरुषलाई रोक्दा उनले शरीर तथा जुत्ताभित्र लुकाएर ल्याइरहेको ६ लाख रुपैयाँ नगद...
वीरगन्ज,३० चैत । प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाको दिन मनाइने भगवान् श्री हनुमानको जन्मोत्सवको पावन अवसरमा वीरगन्जस्थित ऐतिहासिक महावीर मन्दिरमा आज साँझ ६ बजे...
वीरगन्ज,३० चैत । हनुमान जयन्तीको अवसरमा आज बिहान वीरगन्जकाे बजार छप्कैयास्थित लक्ष्मी नारायण मन्दिरमा हनुमान चालीसा पाठ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रममा सयौं...
वीरगन्ज,२९ चैत । वीरगन्जका होटेल, रेस्टुरेन्ट, मदिरा पसल, फलफूल पसल लगायतका व्यावसायिक क्षेत्रमा बालश्रम लगाइएका १७ जना बालकहरूको उद्धार गरिएको छ ।
गैरसरकारी संस्था सानो...
वीरगन्ज,२९ चैत । चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने हनुमान जयन्ती यस वर्ष वीरगन्जमा विशेष भक्तिपूर्ण उत्साहका साथ मनाइने भएको छ। शनिवारको दिन वीरगन्ज महानगरपालिका...
वीरगन्ज,२८ चैत । पर्सा जिल्लाको वीरगन्ज २३ स्थित प्रसौनी बिर्ताको मुख्य सडक हनुमान मन्दिरपूर्वदेखि राजाराम पुलसम्मको सडक जिर्ण बनेको छ। गएरातीदेखि परेको अविरल वर्षासँगै...
बीरगन्ज,२७ चैत । भारतबाट अबैध रूपमा नेपाल भित्र्याइएका झण्डै ८ लाख ७ हजार रुपैयाँ बराबरका सामान सशस्त्र प्रहरीले नियन्त्रणमा लिई बीरगन्ज भन्सार कार्यालयमा दाखिला...
वीरगन्ज,२५ चैत । वीरगन्जस्थित भारतीय वाणिज्य दूतावासको प्रांगणमा जनचेतना लक्षित विशेष योग कार्यक्रम सम्पन्न भएको छ। महावाणिज्य दूत देवी शरण मीणाको सभापतित्वमा सम्पन्न उक्त...
बीरगन्ज,२५ चैत । बीरगन्ज महानगरपालिका–१६ स्थित भन्सार नजिकैको त्रिभुवन राजपथ सडकखण्डमा अवैध रुपमा सुनचाँदी ओसारपसार गर्दै गरेका दुई भारतीय नागरिक पक्राउ परेका छन्।
सशस्त्र प्रहरी...