महोत्तरी,१२ फागुन । जनता समाजवादी पार्टी (जसपा) नेपाल, महोत्तरीले पार्टीका आधिकारिक उम्मेदवारलाई सहयोग नगरेको आरोपमा दुई पालिकाका प्रमुख, एक पालिकाका उपप्रमुखसहित १५ जना जनप्रतिनिधि तथा नेताहरूलाई पार्टीबाट निष्कासन गरेको जनाएको छ।
आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध गतिविधि नगर्न÷नगराउन पटक–पटक सचेत गराउँदा पनि अटेरी गरेपछि निष्कासन गरिएको जसपा नेपाल महोत्तरीले प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको छ। साथै, निष्कासित नेताहरूको नामावलीसमेत सार्वजनिक गरिएको छ।
निष्कासनमा परेका जनप्रतिनिधिहरूमा जलेश्वर नगरपालिकाका प्रमुख सुरेश साह सोनार, पिपरा गाउँपालिकाका अध्यक्ष रामजानकी यादव, पिपरा गाउँपालिकाका उपाध्यक्ष वन्दना पाण्डेय तथा गौशाला नगरपालिका–१२...
महोत्तरी,१२ फागुन । जनता समाजवादी पार्टी (जसपा) नेपाल, महोत्तरीले पार्टीका आधिकारिक उम्मेदवारलाई सहयोग नगरेको आरोपमा दुई पालिकाका प्रमुख, एक पालिकाका उपप्रमुखसहित १५ जना जनप्रतिनिधि...
काठमाडौँ,०१ फागुन । जनता समाजवादी पार्टी नेपाल (जसपा) ले आगामी निर्वाचनलाई लक्षित गर्दै आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। शुक्रबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमार्फत...
वीरगन्ज,०८ असार । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले आफ्नो विधान संशोधन गरेको छ। दुई दिनसम्म चलेको जसपाको सङ्घीय परिषद् बैठकले पार्टीको संरचनामा...
जनकपुर,११ वैशाख । जनता समाजवादी पार्टी (जसपा) नेपालको सिरहा जिल्ला अधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ।
बुधबार राति अबेरसम्म सहमति...
काठमाडौं,१३ माघ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले संघीय परिषद्को भेला आउँदो चैतमा आयोजना गर्ने निर्णय गरेको छ । आइतबार वीरगन्जमा सम्पन्न पार्टीको...
जनता समाजवादी पार्टी (जसपा) नेपालले उपराष्ट्रपतिको उम्मेदवार, समसामयिक राजनीति लगायतका विषयमा छलफल गर्न बिहीवार आफ्नो केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ ।
पार्टी कार्यालय बालकुमारीमा...
जनता समाजवादी पार्टी, नेपालले मधेस प्रदेशमा समानुपातिकमा पाएको सिटभन्दा धेरैको नाम सिफारिस गरेपछि पार्टीभित्र विवाद भएको छ ।
जसपाले मधेस प्रदेशमा समानुपातिकतर्फ ७ सिट जितेको...
बीरगन्ज , ३१ असोज । जसपा-एमाले गठबन्धनका साझा उम्मेदवारहरुलाई जिताउन समाजवादी महिला संघले चुनावी अभियानलाई तीव्रता दिएको छ ।
समाजवादी महिला संघकी मधेश प्रदेश समितिकी...
जनता समाजवादी पार्टी (जसपा) नेपालले समानुपातिक उम्मेदवारको बन्दसूची आज निर्वाचन आयोगलाई बुझाउने भएको छ।
पार्टीका तर्फबाट समानुपातिक उम्मेदवारको बन्दसूची निर्धारित समयमै आयोगलाई बुझाइने जसपाका...