HomeTagsवीरगन्ज

Tag: वीरगन्ज

वीरगन्जसहितका नाका आज रातिदेखि ७२...

वीरगन्ज,१८ फागुन । फागुन २१ का प्रतिनिधिसभा...

वीरगन्जमा रोटरी क्लबद्वारा रक्तदान कार्यक्रम,...

वीरगन्ज,०९ फागुन । रोटरी क्लब वीरगन्ज र...

वीरगन्जसहितका नाका आज रातिदेखि ७२ घण्टाका लागि बन्द

वीरगन्ज,१८ फागुन । फागुन २१ का प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै भारतसँगको नेपाली सीमा आज राति १२ बजेबाट ७२ घण्टाका लागि बन्द हुने भएको छ। फागुन ९ गते वीरगन्जमा आयोजित नेपाल–भारत सुरक्षा अधिकारीहरूको बैठकले निर्वाचनभन्दा ७२ घण्टा अगाडि सीमा पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको थियो। यसैअनुसार पर्सा र बाराका सबै नाकाहरू सोमबार राति १२ बजेबाट बन्द हुने व्यवस्था मिलाइएको छ। सीमा बन्द रहँदा आवागमन र मालबाहनमा असुविधा हुनसक्ने भन्दै स्थानीय तथा व्यापारीलाई आवश्यक तयारी गर्न सुरक्षा निकायले आग्रह गरेको छ।

१६ वर्षपछि ठाकुरराम...

वीरगन्ज,१४ चैत । वीरगन्जकाे ठाकुरराम बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा नेविसंघका बागी उम्मेदवार राजकुमार यादव विजयी भएका छन्। मतगणनाको अन्तिम नतिजाअनुसार, यादव...

वीरगन्जमा निशुल्क कान...

वीरगन्ज,१४ चैत। रूंगटा वेलफेयर सोसाइटी तथा रिलिफ सोसाइटी अफ कमर्सको संयुक्त आयोजनामा निशुल्क कान शल्यक्रिया (अप्रेशन) शिविर सम्पन्न भएको छ। शिविर वीरगन्ज महानगरपालिका वडा...

भारतीय तरकारी निर्वाध...

वीरगन्ज,१४ चैत । भारतीय तरकारी बिना कुनै रोकटोक वीरगन्जकाे मुख्य सडक हुँदै सहज रूपमा भित्रिरहेको छ। यसले नेपाली सुरक्षा नीति र बजार व्यवस्थापनलाई गम्भीर...

वीरगन्जकाे मुख्य सडकका...

वीरगन्ज,१४ चैत । वीरगन्जकाे गण्डक-घण्टाघर-मितेरी पुल सडक विस्तार योजनाले स्थानीय व्यापारी तथा घरधनीहरूलाई गम्भीर असर पार्ने भन्दै वीरगन्ज बचाऊँ सङ्घर्ष समिति र वीरगन्ज युवा...

वीरगन्जको मेनरोड विस्तारको...

वीरगन्ज,१२ चैत। वीरगन्जको मुख्य सडक (मेनरोड) विस्तार सम्बन्धमा सर्वोच्च अदालतको फैसला कार्यान्वयनको प्रक्रिया अघि बढेपछि मेनरोड क्षेत्रका घरधनी र व्यापारी आन्दोलित भएका छन्। २५...

चैत्र २३ गते...

वीरगन्ज,१२ चैत । वीरगन्जकाे प्रसिद्ध श्री गहवा माई मन्दिरमा दोस्रो डोली यात्रा आउँदो चैत्र २३ गते शनिबार आयोजना हुने भएको छ। माईस्थान संचालक समितिका...

नयाँ वर्षको अवसरमा...

वीरगन्ज,११ चेत । वीरगन्जमा पुनः ‘रात्रि बजार’ सञ्चालनमा आउने भएको छ । नयाँ वर्ष २०८२ को अवसर पारेर वीरगन्ज महानगरपालिकाले आदर्शनगर स्थित पुरानो बसपार्कसम्म...

वीरगन्जकाे मुख्य सडक...

वीरगन्ज,११ चैत । त्रिभुवन राजपथ अन्तर्गत वीरगन्जकाे मितेरी पुलदेखि गण्डकसम्मको मख्य सडक विस्तारमा अदालतले कानूनी बाटो खुला गरेपछि व्यापारी भने चिन्तित भएका छन् ।...

वीरगन्जकाे सडक सिमाङ्कन...

वीरगन्ज,११ चैत । सर्वोच्च अदालतले वीरगन्जका मुख्य सडक विस्तारविरुद्धको रिट खारेज गरेसँगै सडक डिभिजन हेटौँडाले सो खण्डमा पर्ने सडकको सिमाङ्कन गरिदिन नापी कार्यालय पर्सालाई...