बिहिबार, साउन १०, २०८१
Thu, July 25, 2024

सभामुख घिमिरे : संघीयताविरूद्ध...

हेटौंडा,१० साउन । सभामुख देवराज घिमिरेले संघीयताविरूद्ध आवाज उठिरहेकाले संविधान संशोधनको बहस...

सय फिट उडेपछि जहाज...

काठमाडौं,१० साउन । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले बुधबार भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा...

अधिकृत, नासु र खरिदारको...

काठमाडौं,१० साउन । लोकसेवा आयोगले लिने लिखित परीक्षाको प्रारम्भिक चरणको प्रथम पत्र र...

स्वास्थ्य मन्त्री पौडलद्वारा सौर्य...

काठमाडौं,१० सउन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडलले सौर्य एयरलाइन्सको विमान दुर्घटनामा निधन...
28.1 C
Kathmandu
35 C
Birgunj

पूर्वप्रधानन्यायाधीश खत्रीको शोकमा आइतबार देशभरका अदालत बन्द

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगंज, ११ जेठ — पूर्वप्रधानन्यायाधीश नयनबहादुर खत्रीको निधनको शोकमा आइतबार देशभरका अदालत बन्द हुने भएका छन् ।

- Advertisement -

सर्वोच्च अदालतको शनिबार बसेको आकस्मिक पूर्णबैठकले शोकमा आइतवार देशभरका जिल्ला अदालत, उच्च अदालत, सर्वोच्च अदालत, विशेष अदालत तथा न्यायाधीकरणहरू बन्द गर्ने निर्णय गरेको हो ।

सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार नृपध्वज निरौलाद्वारा जारी विज्ञप्तिमा पूर्वप्रधानन्यायाधीश खत्रीको निधनबाट न्याय, कानुन र मानव अधिकारको क्षेत्रमा अपूरणीय क्षति पुगेको उल्लेख छ ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार