भारतको पश्चिम बंगालमा भूकम्प

spot_img

बान्कुडा । भारतको पश्चिम बंगाल राज्यको बान्कुडा जिल्लालाई केन्द्रविन्दु बनाएर आइतबार बिहान ४.८ म्याग्नीच्यूडको भूकम्प गएको छ ।

अमेरिकी भौगर्भिक सर्भेका अनुसार बिहान करिब १०.३९ बजे गएको उक्त भूकम्पबाट कुनै जनधनको क्षति भएको विवरण प्राप्त नभएको स्थानीय अधिकारीहरुले बताएका छन् ।

शनिबार पनि अन्दमान निकोबार क्षेत्रमा ५ र ४.८ म्याग्नीच्यूडका भूकम्पहरु गएका थिए । –एएनआई

spot_img

ताजा अपडेट

लोकप्रिय