मङ्ल, अशोज १६, २०८०
Tue, October 3, 2023
मङ्ल, अशोज १६, २०८०
Tue, October 3, 2023
19.4 C
Kathmandu
19.4 C
Kathmandu
23.9 C
Birgunj

भारतको पश्चिम बंगालमा भूकम्प

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बान्कुडा । भारतको पश्चिम बंगाल राज्यको बान्कुडा जिल्लालाई केन्द्रविन्दु बनाएर आइतबार बिहान ४.८ म्याग्नीच्यूडको भूकम्प गएको छ ।

- Advertisement -

अमेरिकी भौगर्भिक सर्भेका अनुसार बिहान करिब १०.३९ बजे गएको उक्त भूकम्पबाट कुनै जनधनको क्षति भएको विवरण प्राप्त नभएको स्थानीय अधिकारीहरुले बताएका छन् ।

शनिबार पनि अन्दमान निकोबार क्षेत्रमा ५ र ४.८ म्याग्नीच्यूडका भूकम्पहरु गएका थिए । –एएनआई

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -