धनुषामा मानसिक रोगी महिला बलात्कृत

spot_img

धनुषा, २७ असार – धनुषाको विदेह नगरपालिका वार्ड नं ४ तीन कौरियामा गाउँमा एक जाना ३५ वर्षीया मानसिक रोगी महिला बलात्कृत भएकी छिन् ।

शनिवार बिहान ३ बजे दुर्गा मन्दिरमा सुतिरहेकी मानसिक रोगी महिलालाई बलात्कार गरेको आरोपमा धनुषा प्रहरीले एक जनालाई गिरफतार गरेको छ ।

बलात्कार गरेको आरोपमा शहिद नगरपालिका–६ बस्ने रामवृक्ष मण्डलका ३० वर्षीय छोरा भागवती मण्डललाई प्रहरीले गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।

स्थानीय बासिन्दाहरुले मानसिक रोगी महिलामाथि बलात्कार गरेको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

spot_img

ताजा अपडेट

लोकप्रिय