जनकपुरधाम, फागुन १८ : विश्वका हिन्दुहरूको आस्थाको केन्द्रको रुपमा रहेको जानकी मन्दिर परिसरमा जानकी मन्दिरको कार्यक्रम बाहेक अन्य कार्यक्रम गर्नमा पूर्ण रुपमा निषेध गरिएको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दहालको अध्यक्षतामा आज अधिकृत सङ्गमको सभाकक्षमा भएको सर्वपक्षीय बैठकबाट जानकी मन्दिर परिसरमा जानकी मन्दिरको आयोजनामा हुने धार्मिक तथा सांस्कृतिक कार्यक्रम बाहेक अन्य कुनै कार्यक्रम गर्नमा निषेध गरेको छ ।
11
C
Kathmandu
18.2
C
Birgunj
जानकी मन्दिरको कार्यक्रम बाहेक अन्य कार्यक्रम गर्नमा पूर्ण रुपमा निषेध
थप समाचार
- Advertisement -