१०२ रनको लक्ष्य पछ्याउँदै सुदूरपश्चिम

spot_img

काठमाडौं, १ पौष ।  नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स खेलिरहेका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा कार्णालीले सुदूरपश्चिमलाई १ सय २ रनको  लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको कर्णाली याक्सले निर्धारित २० ओभरको अन्तिम बलमा अल आउट हुँदै १ सय १ रन बनाएको छ ।

 

spot_img

ताजा अपडेट

लोकप्रिय