Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025
Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025

वीरगञ्जमा युवाको युथ एक्सेस...

वीरगञ्ज, जेठ ६ । युवा संस्थाले वीरगञ्जमा विगत चार वर्षदेखि सञ्चालन गरिरहेको यूथ...

सरकारी कार्यालयमा बढ्दो बेथिती...

बीरगन्ज,०६ जेठ । बीरगन्जका विभिन्न सरकारी कार्यालयहरूमा व्यापक बेथिती, अनियमितता र भ्रष्टाचार रहेको...

कास्कीमा ४.७ रेक्टर भएर...

काठमाडौं,०६ जेठ । आज दिउँसो कास्की जिल्लाको सिनुवालाई केन्द्रबिन्दु बनाएर ४.७ रेक्टर स्केलको...

ठाकुरराम क्याम्पसमा नक्कली प्रमाणपत्र...

बीरगन्ज,०६ जेठ । ठाकुरराम बहुमुखी क्याम्पसमा नक्कली प्रमाणपत्र प्रकरण चर्किँदै गएपछि संयुक्त विद्यार्थी...
spot_imgspot_imgspot_img
19.7 C
Kathmandu
29.5 C
Birgunj
spot_imgspot_imgspot_img

नेप्से २७ सयभन्दा तल झर्‍यो

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं, ०८ वैशाख । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २७ सय अंकभन्दा तल झरेको छ। अघिल्लो दिनको तुलनामा ७.७५ अंकको गिरावटसहित नेप्से २६९८.०७ अंकमा झरेको हो। कारोबारको क्रममा दिउँसो १२:२४ बजे नेप्से २७१६ अंकसम्म पुगे पनि त्यो स्तरमा टिक्न सकेन।

- Advertisement -

परिसूचक ओरालो लागेपनि कारोबार रकम भने बढेको छ। अघिल्लो दिनको ८ अर्ब ४३ करोडको तुलनामा आज ८ अर्ब ७७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

आज ११२ कम्पनीको सेयर मूल्य बढ्दा १३३ को घट्यो र १ कम्पनीको मूल्य स्थिर रह्यो।घटेका समूहहरूमा व्यापार: १.५२% गिरावट (सबैभन्दा धेरै),बैंकिङ: ०.८५%,जीवन बीमा: ०.१६%,माइक्रोफाइनान्स: ०.११%,निर्जीवन बीमा: ०.१५%,अन्य समूह: १% छन् ।

- Advertisement -

बढेका समूहहरूमा विकास बैंक: ०.४३%,होटल तथा पर्यटन: ०.०६%,हाइड्रोपावर: ०.७७%,लगानी: ०.१७%,उत्पादन: ०.०३% छन् ।लगातार उकालो: नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य आज पनि १०% बढ्यो।

अन्य बढेका कम्पनीहरू: कर्पोरेट डेभलपमेन्ट बैंक (९.८८%), युनिभर्सल पावर (९.८०%), नेपाल हाइड्रो डेभलपर्स (९.०७%)।धेरै घटेका कम्पनीहरू: एसबीआई बैंक (४.१७%), विन नेपाल लघुवित्त (४.०२%), ग्रिन डेभलपमेन्ट बैंक (३.९६%)।

ताजा समाचार

spot_img

थप समाचार