Date
सोम, माघ १२, २०८२
Mon, January 26, 2026
Date
सोम, माघ १२, २०८२
Mon, January 26, 2026

वीरगञ्जमा एसबी ट्रेडिङमा प्रहरी...

वीरगञ्जको रेल्वे रोडस्थित एसबी ट्रेडिङ मा प्रहरीले छापा मारेर करिब २५ देखि ३०...

पर्सा–१ मा एमालेको बलियो...

वीरगञ्ज, ११ माघ : पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा यसपटक नेकपा एमालेको...

अन्तरविद्यालय क्रिकेट र फुटबल...

बीरगन्ज,११ माघ । प्याब्सन पर्साको आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय क्रिकेट तथा फुटबल प्रतियोगिताअन्तर्गत...

उज्यालो नेपाल पार्टीलाई थप...

बारा,११ माघ । बारा क्षेत्र नम्बर ३ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) क्षेत्रीय...
spot_img

सर्लाहीमा हावाहुरीले गोठ भत्किँदा दुई वटा भैँसीको मृत्यु

spot_img

रौतहट,०४ असार । सर्लाहीको बागमती नगरपालिका–३, जिरायतमा बुधबार बिहान आएको तेज हावाहुरीले स्थानीय किसान रामप्रताप रायको गोठ भत्किँदा दुई वटा भैँसीको मृत्यु भएको छ। गोठमा रहेका १३ मध्ये दुई भैँसी च्यापिएर मरेका हुन् भने अन्य दुई घाइते भएका छन्। बाँकी नौ भैँसी सकुशल छन्।

घटना बिहानपख आएको हावाहुरीका कारण भएको हो। रायले व्यावसायिक रूपमा पालेको गोठ खपडाले छाइएको थियो, जुन हावाहुरीले भत्काएपछि दुर्घटना भएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक किशोर तामाङले जानकारी दिए।

उनका अनुसार मृत भैँसीबाट करिब ३ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ। गाउँलेहरूले सहयोग गर्दै काठपात हटाएर बाँकी भैँसीहरूलाई सुरक्षित निकालेका छन्। प्रहरीले बागमती क्षेत्रमा हावाहुरीसँगै वर्षा पनि भएको बताएको छ तर जिरायतबाहेक अन्य क्षतिको सूचना भने आएको छैन।

spot_img

ताजा अपडेट

लोकप्रिय