Date
बिहि, माघ १५, २०८२
Thu, January 29, 2026
Date
बिहि, माघ १५, २०८२
Thu, January 29, 2026

कांग्रेस पूर्वसांसदहरूको सर्वोच्च जाने...

काठमाडौँ,१५ माघ  । नेपाली कांग्रेसका पूर्वसांसदहरूले सर्वोच्च अदालत जाने तय गरिएको कार्यक्रम अन्तिम...

मोटरसाइकल नहरमा खस्दा एक...

चितवन,१५ माघ । भरतपुर महानगरपालिका–१४ राधापुरस्थित नहरमा गएराति मोटरसाइकल खस्दा एक जनाको मृत्यु...

गरिमा विकास बैंकका सुरक्षा...

पोखरा,१५ माघ । स्याङ्जाको बिरुवा गाउँपालिका–१ मा रहेको गरिमा विकास बैंकका सुरक्षा गार्डमाथि...

मूलपानीमा लुटेरा नियन्त्रण गर्न...

काठमाडौँ,१५ माघ । काठमाडौँको मूलपानी क्षेत्रमा लुटेरा समूहलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली...
spot_img

नेप्से ९.४३ अंकले घट्यो

spot_img

काठमाडौँ,०७ माघ । सेयर कारोबार मापक नेप्से परिसूचक ९.४३ अंकले घटेको छ । मंगलबार दोहोरो अंकले बढेको नेप्से बुधबार शून्य दशमलव ३४ प्रतिशतले ओर्लिएको छ । कुल ८२ कम्पनीको सेयर मूल्य बढ्यो, १७४ कम्पनीको मूल्य घट्यो भने ३ कम्पनीको मूल्य स्थिर रह्यो । कुल १३ उपसमूहमध्ये अन्य उपसमूह मात्रै बढ्यो । बाँकी सबै उपसमूहहरु घट्यो ।

कुल ८९ हजार ७६६ पटकको सेयर किनबेचमा ८ अर्ब ९२ करोड ३६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । मंगलबार ११ अर्ब ८५ करोड ८४ लाख रुपैयाँको सेयर कारोबार भएको थियो । बुधबार कारोबार रकम घटेको हो ।

कुल २ करोड १६ लाख ४१ हजार ८८३ कित्ता सेयर किनबेच भए । कालिका पावर कम्पनीको ९.८४, नारायणी विकास बैंकको ९.१६ रिभर फल्स पावरको ५.५० विकास हाइड्रोपावरको ४.९८ र मान्डु हाइड्रोपावरको सेयर मूल्य ४.५८ प्रतिशतले बढ्यो ।

spot_img

ताजा अपडेट

लोकप्रिय