Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026
Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026

पर्सा–१ मा हरि पन्तको...

वीरगंज,२५ माघ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पर्सा निर्वाचन क्षेत्र नं.–१ का...

अन्तिम ओभरमा चुक्यो नेपाल,...

मुम्बई,२५ माघ  — आईसीसी टी–२० विश्वकप अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल इंग्ल्यान्डसँग ४...

पर्सामा निर्वाचन आचारसंहिता उल्लङ्घनको...

वीरगंज, २५ माघ — पर्सा जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै लागू गरिएको...

टी–२० विश्वकप २०२६ :...

आईसीसी पुरुष टी–२० विश्वकप २०२६ अन्तर्गत ग्रुप ‘C’ को पाँचौँ खेलमा नेपालले दुई...
spot_img

नेप्से ९.४३ अंकले घट्यो

spot_img

काठमाडौँ,०७ माघ । सेयर कारोबार मापक नेप्से परिसूचक ९.४३ अंकले घटेको छ । मंगलबार दोहोरो अंकले बढेको नेप्से बुधबार शून्य दशमलव ३४ प्रतिशतले ओर्लिएको छ । कुल ८२ कम्पनीको सेयर मूल्य बढ्यो, १७४ कम्पनीको मूल्य घट्यो भने ३ कम्पनीको मूल्य स्थिर रह्यो । कुल १३ उपसमूहमध्ये अन्य उपसमूह मात्रै बढ्यो । बाँकी सबै उपसमूहहरु घट्यो ।

कुल ८९ हजार ७६६ पटकको सेयर किनबेचमा ८ अर्ब ९२ करोड ३६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । मंगलबार ११ अर्ब ८५ करोड ८४ लाख रुपैयाँको सेयर कारोबार भएको थियो । बुधबार कारोबार रकम घटेको हो ।

कुल २ करोड १६ लाख ४१ हजार ८८३ कित्ता सेयर किनबेच भए । कालिका पावर कम्पनीको ९.८४, नारायणी विकास बैंकको ९.१६ रिभर फल्स पावरको ५.५० विकास हाइड्रोपावरको ४.९८ र मान्डु हाइड्रोपावरको सेयर मूल्य ४.५८ प्रतिशतले बढ्यो ।

spot_img

ताजा अपडेट

लोकप्रिय