Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026
Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026

पर्सा–१ मा हरि पन्तको...

वीरगंज,२५ माघ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पर्सा निर्वाचन क्षेत्र नं.–१ का...

अन्तिम ओभरमा चुक्यो नेपाल,...

मुम्बई,२५ माघ  — आईसीसी टी–२० विश्वकप अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल इंग्ल्यान्डसँग ४...

पर्सामा निर्वाचन आचारसंहिता उल्लङ्घनको...

वीरगंज, २५ माघ — पर्सा जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै लागू गरिएको...

टी–२० विश्वकप २०२६ :...

आईसीसी पुरुष टी–२० विश्वकप २०२६ अन्तर्गत ग्रुप ‘C’ को पाँचौँ खेलमा नेपालले दुई...
spot_img

नेप्सेमा ५७.५५ अंकले बढ्यो

spot_img

काठमाडौं,११ माघ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ५७.५५ अंकले बढेर २७७२.१७ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३३१ कम्पनीको ३ करोड ९ लाख १५ हजार १८३ कित्ता सेयर किनबेच हुँदा १३ अर्ब ७८ करोड ५७ लाखको सेयर कारोबार भएको छ । आज २४० कम्पनीको सेयर मूल्य बढ्दा १९ कम्पनीको सेयर मूल्य घटेको छ भने १ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज अंखु खोला जलविद्युतको सर्वाधिक ४५ करोड ५९ लाख रुपैयाँको कारोबार भएको छ । दोस्रोमा ग्रीन भेन्र्चसको ३९ करोड ७७ लाख रुपैयाँ र तेस्रोमा शिवम् सिमेन्टको ३२ करोड ६० हजार रुपैयाँको सेयर कारोबार भएको छ ।

यसदिन ८ कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । आज एसवाई प्यानल, श्रीनगर एग्रीटेक, नेपाल माइक्रो इन्स्योरेन्स, बन्दीपुर केबलकार, हिम स्टार उर्जा, माबिलुङ इनर्जी, रिलायन्स फाइनान्स र अंखु खोला जलविद्युतका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । यस्तै, त्रिशुली जलविद्युतका लगानीकर्ताले ९.९८ प्रतिशत र क्रेस्ट माइक्रो लाइफका लगानीकर्ताले ९.९३ प्रतिशतका दरले कमाएका छन् । १०.५० एभरेष्ट बैंक डिबेन्चरका इकाईधनीले आज सर्वाधिक ५.८० प्रतिशतका दरले गुमाएका छन् ।

spot_img

ताजा अपडेट

लोकप्रिय