spot_img

आफ्नो उम्मेदवार चिन्नुस, यी हुन पर्सा क्षेत्र नम्बर २ का उम्मेदवारहरू

spot_img
spot_img

वि.सं. २०८२ को प्रतिनिधि सभा निर्वाचन अन्तर्गत पर्सा–२ निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी जम्मा ३१ जना उम्मेदवारहरूले उम्मेदवारी दिएका थिए। जस मध्ये नेपाली कांग्रेसबाट अजय कुमार चौरसिया

नेकपा (एमाले)बाट रिमा कुमारी यादव

जनता समाजवादी पार्टी नेपालबाट अशोक कुमार अग्रवाल

राष्ट्रिय स्वतन्त्र पार्टीबाट सुशील कुमार कानु

जनमत पार्टीबाट श्याम प्रसाद गुप्ता

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट वीना जैसवाल

प्रगतिशील लोकतान्त्रिक पार्टीबाट अमिताभ बच्चन दास तात्‍मा

नेपाल मजदुर किसान पार्टीबाट मुकेश कुशवाहा

आम जनता पार्टीबाट रंजु कुमारी साह, जनता अधिकार पार्टीबाट देव शंकर यादव तथा उज्यालो नेपाल पार्टी बाट कृष्ण मुरारी प्रजापति उम्मेदवार रहेका छन्।

साथै, यस क्षेत्रमा किशोरी प्रसाद यादव, महेश महतो धानुक, रामनरेश प्रसाद चौरसिया, शिवबचन ठाकुर लोहार, मनोज साह कानु, किसमती देवी, लक्ष्मी नारायण गुप्ता, रोशन प्रसाद अहिर, सन्तोष महतो, रबिन्द्र कुमार चौधरी, उमेश प्रसाद साह तेली, कृष्ण कुमार गिरी लगायत धेरै स्वतन्त्र उम्मेदवारहरूले पनि प्रतिस्पर्धा गरेका थिए। यसरी पर्सा–२ निर्वाचन क्षेत्र २०८२ को निर्वाचनमा राष्ट्रिय दल, क्षेत्रीय दल, नयाँ दल तथा स्वतन्त्र उम्मेदवारहरूबीच व्यापक प्रतिस्पर्धा देखिएको छ।

पर्सा–२ का उम्मेदवार मनोज चौधरी को हुन् ?

को हुन् पर्सा–२ का उम्मेदवार रिमाकुमारी यादव ?

काे हुन पर्सा–२ का उम्मेदवार अजय चौरसिया ?

काे हुन पर्सा–२ का उम्मेदवार सुशीलकुमार कानु ?

काे हुन पर्सा–२ का उम्मेदवार विना जैसवाल ?

पर्सा–२ का उम्मेदवार अशोककुमार अग्रवाल काे हुन ?

काे हुन पर्सा–२ का उम्मेदवार श्यामप्रसाद गुप्ता ?

पर्सा–२ का उम्मेदवार अमिताभ बच्चन दास तत्मा काे हुन ?

पर्सा–२ का उम्मेदवार क्रिष्ण मुरारी प्रजापति काे हुन ?

 
spot_img

ताजा अपडेट

लोकप्रिय