spot_img

सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो

spot_img
spot_img

काठमाडौं,२९ माघ । बिहीबार स्थानीय बजारमा सुनको मूल्यमा सामान्य गिरावट आउँदा चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला एक सय रुपैयाँले घटेको छ । बिहीबार सुन प्रतितोला ३ लाख ६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै चाँदीको मूल्य भने बढेको छ । चाँदीको मूल्यमा प्रतितोला १३० रुपैयाँ वृद्धि भएको छ । आज चाँदी ५ हजार ३४० रुपैयाँ प्रतितोला कारोबार भइरहेको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय