सेयर लगानीकर्ताको विरोध प्रदर्शन

spot_img

काठमाडौं,२२ चैत । सेयर बजारमा पछिल्लो गिरावट र सरकारका केही नीतिगत कदमप्रति असन्तुष्टि जनाउँदै सेयर लगानीकर्ताहरूले सिंहदरबारको दक्षिण गेट अगाडि प्रदर्शन गरेका छन्।

सरकारले सेयर बजारलाई प्रत्यक्ष असर पार्ने गरी निर्णयहरू गरेको आरोप लगाउँदै लगानीकर्ताहरूले आइतबार विरोध प्रदर्शन गरेका हुन्।

विशेषगरी सम्पत्ति शुद्धीकरणसम्बन्धी कारबाहीका कारण लगानीकर्ता त्रसित बनेको भन्दै बजारमा नकारात्मक प्रभाव परेको उनीहरूको भनाइ छ।

आइतबार नेपाल स्टक एक्सचेन्ज (NEPSE Index) मा भारी गिरावट देखिएको छ। परिसूचक १०५.५० अंकले घटेर २६७६.६८ विन्दुमा पुगेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय