काठमाडौँ,०१ वैशाख । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले राष्ट्रिय हित, विधिको शासन र सामाजिक सद्भाव अभिवृद्धिका लागि सबै नेपाली एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिएकी छन्।...
झापा,०१ वैशाख । झापाको कन्काई नगरपालिका–४ कोटीहोममा मलामी बोकेको ट्याक्टरबाट खसेर एकजनाको मृत्यु भएको छ ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत कोटीहोम क्षेत्रमा दुर्गापुरबाट माइखोलातर्फ १५ जना मलामी...
काठमाडौँ,०१ वैशाख । गृहमन्त्री सुधन गुरुङले नारायणगढ–बुटवल सड्क खण्ड लामो सयमदेखि अलपत्र परेको बारेमा चिनियाँ ठेकेदार कम्पनीको ध्यानाकर्षण गराएका छन् ।
सो खण्ड अनुगमनको क्रममा...
चितवन,०१ वैशाख । अण्डको उत्पादनमा कमी र माग बढे पछि मूल्य बढेको छ। लेयर्स कुखुरापालक संघले फार्महरुको मूल्यलाई आधार बनाएर आजदेखि लागू हुनेगरी अण्डाको...
सङ्खुवासभा,०१ वैशाख । बर्डफ्लु संक्रमण फैलिन नदिन सङ्खुवासभामा प्रतिबन्धित क्षेत्रबाट ल्याइएका चार हजारभन्दा बढी ब्रोइलर कुखुराका चल्ला नष्ट गरिएको छ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा...
महोत्तरी,०१ वैशाख । विक्रम संवत् २०८३ को सुरुवातसँगै मधेसको मिथिला क्षेत्रमा ‘जुडशीतल’ पर्व हर्षोल्लासका साथ मनाउन थालिएको छ। नयाँ वर्षको पहिलो दिनदेखि दुई दिनसम्म...
काठमाडौँ,०१ वैशाख । उपराष्ट्रपति रामसहायप्रसाद यादव ले नयाँ वर्षलाई केवल पात्रो परिवर्तनको दिनका रूपमा नलिई सकारात्मक सोच, अनुशासन र स्वस्थ जीवनशैलीको सुरुवात गर्ने अवसरका...
वीरगन्ज,३० चैत । वीरगन्जमा सशस्त्र प्रहरी बलको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक जना घाइते भएका छन्। वीरगन्ज महानगरपालिका–२२ जगरनाथपुर चोक नजिक सोमबार बिहान भएको...